बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला...
लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । कोभिड१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि नेपाल साइकल यात्रा गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुयाउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ । त्यस्तै सूचनामैत्री नगरपालिका...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
पाँचथर । पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश होम आइसोलेसन मा छन् । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ । सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
ललितपुर । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
महोत्तरी । प्रत्येक वर्ष तिहार पर्वअघि प्रदेश २ को मिथिला क्षेत्रका कुम्हाल माटोसँग खेल्न अभ्यस्त हुन्छन् । तिहार (दीपावली)र छठ पर्वका पूजा र व्रत विधिमा माटाका नयाँ भाँडाको प्रयोग गरिने परम्पराले कुम्हाल (तराईमा माटाका भाँडा बनाउने पेशाका खास जाति समुदाय)अहिले...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
हुम्ला । हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात 'स्टिमर सेवा' वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ए जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात 'स्टिमर सेवा' पुनः शुरु भएको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
बैतडी । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
धनुषा । जनकपुरधाम उपमहानगरपालिका७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न २०७७ कार्तिक १७ गत सोमबाका दिन पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
तत्कालीन एमाले र माओवादी केन्द्रबिचको एकताबाट एसियाको तेस्रो ठुलो नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको दाबी प्रस्तुत गुटहरूको महासङ्घ नेकपा साढे दुई वर्षमा गुटगत छिनाझपटीका कारण जुट्नै नसक्ने गरी विभाजनको सङ्घारमा पुगेको छ । पार्टी एकता भए पनि विभिन्न कमिटीमा कुन...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम) , तापस अधिकारी (पाकिस्तान)र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
डोटी । धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । राष्ट्रिय समाचार समिति (रासस) मा मल नहुँदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर...