बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
डाेटी । जिल्लाको जोरायल गाउँपालिका५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई...
लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा९ कै...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा आज आगामी चार वर्षे कार्यकालका लागि राष्ट्रपतीय निर्वाचन हुँदैछ । हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार हुने इलेक्सन डे मा यसपटक परम्परावादी रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुभवी डेमोक्रे्याट नेता तथा पूर्व उपराष्ट्रपति जो...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
कास्की । कास्की जिल्लास्थित पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लि. ले २०७७ कार्तिक १७गते साेमबारदेखि आफ्नोएक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा सञ्चालनमा ल्याएकोएक्स्टेन्सन काउण्टरगण्डकी प्रदेशका प्रदेश सभासद माननियकृष्णबहादुर...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब बराबरको विकास ऋणपत्र २०८७ घ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
चितवन । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ । महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति 'जिसस' लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । देशदर्शन बस सेवा प्रालीले कोभिड१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा शुरु गर्ने भएको छ । कोभिड१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालीले कात्तिक १९...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
एजेन्सी । टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । टर्कीमा गएको सो भूकम्पको...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड१९ बाट संक्रमितमध्ये करिब...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
एजेन्सी । फिलिपिन्समा आएको गोनी नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ । असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । अभियानका कारण...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
रुपन्देही । लुम्बिनी भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी ८ का...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
धरान । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्याफ्टिङ)शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान४ स्थित भेडेटारमा...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी दुई वर्षीया छोरी दीपशिखाको आइतबार साँझ मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गर्नुभएको हो । सो...