बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
भारतीय सञ्चारमाध्यमका लागि पछिल्लो समयमा प्रयोग गरिने एउटा शब्द चर्चित हो, गोदी मिडिया । भारतीय सञ्चारमाध्यम देशभित्र र बाहिरका समाचारले सत्यभन्दा पनि सत्ताको प्रवक्ता बनेर हरेक समाचार, विश्लेषण प्रस्तुत गरिरहेका हुन्छन् । खासगरी भारतीय सञ्चारमाध्यम नरेन्द्र मोदी नेतृत्वको सरकारको विस्तारवादी...
लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
दाङ । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ३ सिरुखर्कस्थित पाल्पा गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन १४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
इनरुवा । प्रदेश नं १ को मुख्य पर्यटक केन्द्र सुनसरीको पश्चिमकुशाहा३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरक्षमा एकै पटक ९ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आरक्षको दैनिक कामकाज प्रभावित भएको आरक्षका संरक्षण...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९गतेदेखि (वीर...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
कपिलवस्तु । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद दुई लाख ५१...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
कैलाली । धनगढी उपमहानगरपालिका१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
एजेन्सी । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
बुटवल। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना सङ्क्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
काठमाडाैं । नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
काठमाडाैं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
महोत्तरी ।हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं। २ भित्र नै आज पर्वको उल्लास देखिएको हो । हिन्दू धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान (गहिरो...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
एजेन्सी । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो । सेनेगलको माबुर भन्ने शहरबाट...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
एजेन्सी । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए । त्यसैगरी कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै...