बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको...
लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
तनहुँ । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
महोत्तरी । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् । बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
काठमाडौँ । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी,...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताबाट बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पछिल्लो समयमा प्रतिशोधपूर्ण बन्दै गएको छ । पार्टी एकता घोषणा भएको साढे दुई वर्षभन्दा हुन लाग्दा समेत कतिपय कमिटीहरूमा विवादका कारण एकताको...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
पाँचथर । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथरइलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
कास्की । जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ्रेगाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
अमेरिकामा आगामी साता राष्ट्रपति चयनका लागि औपचारिक मतदान हुँदैछ । तर धेरै अमेरिकीले यो राष्ट्रपति निर्वाचनमा आफ्नो मत दिइसकेका छन् । अमेरिकामा निर्धारित मितिभन्दा अघि नै मतदान गर्न पाउने व्यवस्था छ । जसलाई अग्रिम मतदान भनिन्छ । यो अग्रिम मतदान...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
तनहुँ । सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानु नगरपालिकाकाद्वारा३५ असहाय परिवारलाई दशैंराहत वितरण गरिएको छ । डुम्रे टोल विकास संस्था, खहरे बिरुवा डुम्रे टोल विकास संस्था र अपाङ्ग सरोकार समिति बन्दीपुरको सहकार्यमा असहाय र अपाङगता भएका व्यक्तिका परिवारलाई राहत...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
तुलसीपुर । वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गुर्नुभयो । 'मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ', उहाँले भन्नुभयो, 'तर ,...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
तुलसीपुर । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताउनुभयो । 'मादल बनाउने हाम्रो...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
हुम्ला । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी२० हजार रुपयाँबढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी)लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन् । बेनी नगरपालिका वडा नं...