जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । मकवानपुर, हेटौडा उपमहानगरपालिका१५ स्थितबाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार सहित भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले...
लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १ सय ५० ग्राम सहित भारत बिहारका ३६ वर्षीय अनवर अली गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
झिमरुक । जिल्ला अस्पताल बिजुवार प्युठानमा बिरामीका लागि सामग्री सहयोग गरिएको छ । नेपाली काँग्रेसका नेता एवं भूकम्प प्राधिकरणका पूर्व सि इ ओ डा. गोविन्दराज पोख्रेलको पहलमा अस्पतालकाेलागि उक्त सहयाेग गरिएकाेहाे । नर्भिक इन्टरनेशनल हस्पिटलका वसन्त चौधरीले सामग्री सहयोग गर्नुभएको...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौँ । स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड१९)को सजगता,...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
सुर्खेत । सुर्खेतमाएकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी गरेको छ । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिना विषादी विभिन्न रोग किरालाई नियन्त्रण तथा अनुगमन गर्न नवीन प्रविधिको प्रदर्शनी गरेको हो । जैविक विषादी प्रयोग गरेर रोग किरा नियन्त्रण...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । विश्वमा कोरोना भाइरस (कोभिड१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
महोत्तरी । भोलिबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
बैतडी । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । दोलखा, जिरी नगरपालिका९ ठुलोपातल बस्ने ४९ वर्षीय कामी तामाङको घरमा बिजुलीको तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर तथा घरभित्र रहेको नगद, अन्नपात, लत्ताकपडा लगायत बिभिन्न फर्निचरका सामानहरु समेत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । काभ्रे, मोरङ र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काभ्रे, पनौती नगरपालिका५ पनौती बसपार्कस्थित सडकमा बा.५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट २ जनाको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेहरुमा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा रहेका अवैध घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी तथा भट्टीबाट करिब ३ हजार १ सय ६० लिटर कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा सोमबार...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
नुवाकोट । शिवपुरी गाउँपालिका१ पाटीभन्ज्याङ बस्ने २९ वर्षीय सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका३२ पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका४ घर भई भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धि बहादुर राउत लगायत ६ जनालाई नगद ५३ हजार ९ सय ६५ रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट...