बैशाख ३१, २०८१, सोमबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
काठमाडौं । उदयपुर, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले...
लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६


लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । कोभिड १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
चितवन । भरतपुर महानगरपालिका१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको भरतपुर कोरोना विशेष अस्पताल तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिनुभयो । यससँग जुध्न मनोबल बलियो...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
बुटवल । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
कास्की ।' आहा पोखरा १ बादलभित्र लुकामारी खेल्दै देखिने हिमशृङ्खला, तालतलैया अनि मिलेको बस्तीको माथि चराजस्तै उडेर दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउन पाइने । पोखराको आकासमा भेटिने यस्तो मज्जा संसारमा अन्त कतै भेटिँदैन होला ।' यी अनुभव इटहरीका पत्रकार विराट अनुपमका...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
काठमाडौँ ।नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर कोभिड१९ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स१प...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
काठमाडौँ । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि सरकारले बुधबार...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
खोटाङ । खोटाङ जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो । बिरामी भनिएका व्यक्तिमा सामान्य...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
बनेपा । पनौती बजार क्षेत्रमा टिपरले धेरै समस्या पारेकाले त्यसको उचित व्यवस्थान गरेर मात्रै टिपर सञ्चालन गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले बुधबार नगरपालिकामा पुगेर नगरप्रमुख भीम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार पनौती बसपार्कमा टिपरले ठक्कर दिएर आमाछोरीको निधन भएपछि...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
काठमाडौँ । सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस (कोभिड१९) को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस सिजनको उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
रौतहट । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
तनहुँ । सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कोरोना भाइरस (कोभिड१९) लाई मध्यनजर गर्दैकैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले,अत्यवश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ उहाँले भन्नुभयो । अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
काठमाडौं । विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र...