बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०१० श्ययाको आइसोलेसन केन्द्र निर्माण...
लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६


लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
बाग्लुङ। चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
बाग्लुङ । स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट)को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ । सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
मकवानपुर ।वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले रु १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
काठमाडौँ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको त्राससँग यहाँको एक स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७६
बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । मौलिक नेपाली बाजाहरूको अर्केष्ट्राको तयारी सम्बन्धमा राजधानीमा सम्बन्धित विधाका विज्ञहरूबिच गहन विमर्श भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले नेपाली परम्परागत मौलिक बाजा र तिनका धुनहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले परम्परागत मौलिक नेपाली बाजाहरूको अर्केष्ट्रा...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडाै । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित मानिसबीच साङ्केतिक रुपमा मनाइँदैछ । भाइरसको सङ्क्रमण मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासानुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । नेपालभर कोभिड१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग ऐन,...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
भारत । भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता शिवसिंह चौहान चयन हुनुभएको छ । स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उहाँलाई अनुमोदन गर्नेछ । पार्टी बैठकपछि सोमबार नै बेलुका ९...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । कोरोनाको सङ्क्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए)खारेज गरिदिएको छ । वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो । कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडाैँ । प्रेस काउन्सिल नेपालले कोभिड१९ को सङ्क्रमणका समाचार सङ्कलन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि निर्देशिका जारी गरेको छ । काउन्सिलले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडाैँ । सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर आज अधिवक्ताद्वय माधव बस्नेत र मीरा...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडाैँ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषदलेएक करोड दिने निर्णय गरेको छ । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित हुनुहुन्छ । सरकारले स्थापना गरेको कोभिड१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडाैँ । ग्लोबल आइएमई बैंकले कोभिड१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष मा एक करोड योगदान गर्ने निर्णय गरेको छ । सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित कान्तिपुर कोभिड१९ रोकथाम कोषमार्फत १५ लाख...