जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २१, २०७६
काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।क्तपुर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
लोकसंवाद संवाददाता,   असार २१, २०७६
लोकसंवाद संवाददाता,   असार २१, २०७६


लोकसंवाद संवाददाता,   असार २१, २०७६
काठमाडौँ।वृक्षरोपणमा फलफूलका बिरुवा रोपणलाई जोड दिने नीति नेपाल सरकारले अङ्गीकार गरेको छ । गएको वर्ष विश्व वातावरण दिवसका दिन जुन ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोप्नुभएको थियो । एक वर्षअघि रोपिएका ती बिरुवा...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको एक सिजनमा सर्वाधिक रन बनाउने रेकर्ड भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा छ । उनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए ।तर, जारी विश्वकपमा रोहितले उनको यो रेकर्ड तोड्न सक्ने सम्भावना छ ।...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
बाँके । डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रदुई लाख सहयोग गरेको छ। नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व.पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ । स्व.पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
दैलेख । वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामुदायिक वन छनोट गरिएको...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
झापा ।जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदनलगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट सेवाप्रवाह बडापत्र२०७५ प्रकाशित गरेको छ । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बडापत्रको विमोचन...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
चितवन । अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को पहिलाे छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले २०७६ साल असार २० गतेशुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
कास्की । पर्यटकीय नगरी पोखरामा रहेको प्रसिद्ध गन्तव्य महेन्द्र तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्देश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी माविको स्वामित्व तथा संरक्षकत्वमा सञ्चालित दुबै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित विकास...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
सुर्खेत ।कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ । कृषि पेशालाई सम्मान गरी कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउन मन्त्रालयले पुरस्कार वितरण गरेको हो । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
काठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेशनको प्रायोजनमा स्थापित २०७२ सालको हेमबहादुर मल्ल सम्मान पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले प्राप्त गर्नुभएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँगको साझेदारीमा नेपाल जनप्रशासन सङ्घले २०७६ असार २० गतेराजधानीमा आयोजितकार्यक्रममा नेपाली संस्कृतिका जानकार सत्यमोहन जोशीले पाण्डेलाई दुई लाख नगदसहित सम्मान...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
नेदरल्याण्ड/ सिन्ह्वा ।सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित प्रेस इम्ब्लेम क्याम्पियन (पीइसी)ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौँ । सेमीफाइनलको दौडमा रहेको पाकिस्तान अन्ततः क्रिकेट वर्ल्ड कप बाट बाहिरिन पुगेको छ । आफ्नो अन्तिम लीग म्याचमा बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको पाक टोलीले पहिला ब्याटिङ गर्दै ५० ओभरको खेलमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो । पाकिस्तानले...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
सम्झना आउँछ कुसुम पगलीको । कुसुम उनको नाम थियो भने पगली उनलाई उनको आम मानवीय व्यवहारभन्दा पृथक व्यवहार भएकाले हामी जस्ताले प्रदान गरेको पृथक पहिचान थियो । पहिलो पटक उनलाई पाइलट बाबाको नैनीताल आश्रममा देखेको थिएँ । पातली, अग्ली, आफ्नो...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
इण्डिएन एडमिनिस्ट्रेसन सर्भिस (आईएएस)को ट्रेनिङका बेला जब केशनी आनन्द अरोडालाई डिप्टी कमिस्नरको काम काजका बारेमा भन्दै गर्दा एक वरिष्ठ अधिकारीले उनलाई हेर्दै भने, तपाईँ यसमा किन यति ध्यान दिइरहनु भएको छ ? अहिले कसैले तपाईँलाई डिप्टी कमिस्नर बनाउन लागेको छैन्...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौं । क्यान्सर रोगीका लागि खुसीको खबर छ-वैज्ञानिकहरूले क्यान्सर कोषिका आफै नष्ट हुने तरिका विकसित गरेका छन् । यस प्रविधि अनुसार क्यान्सर कोषिकालाई बाहिरी उपायले नष्ट गर्नुपर्दैन । क्यान्सर कोषिका स्वतः समाप्त हुन्छन् । क्यान्सर रोगीका लागि आशाको सम्भावना देखिएको...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौं, एजेन्सी । जेझियांग प्रांतस्थित होंगझाऊ इंटरनेशनल एयरपोर्टमा यात्रिका लागि ८ वटा क्याप्सुल रेस्ट च्याम्बर राखिएका छन् । यात्रीहरु यहाँ बसेर आराम गर्न सक्नेछन् । यी क्याप्सुलहरु आधुनिक सुविधायुक्त हुनेछन्जसमा आरामदायक कुर्सी तथा मोबाइल, ल्यापटप चार्ज गर्ने सुविधाका साथ इंटरनेटको...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौं, एजेन्सी । टाटा मोटर्सले आफ्नो सबकम्प्याक्ट सेडान टिगोर इलेक्ट्रिक भर्सन लन्च गरेको छ । टिगोर इभी नामको यो इलेक्ट्रिक कार एक्स एम तथा एक्स टी दुईवटा भेरियंटमा उपलब्ध छ । यसको मूल्य क्रमशः ९.९९ लाख तथा १०.०९ लाख रहेको...