जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं, एजेन्सी । रिलायंस फाउंडेशनकी अध्यक्ष नीता अंबानीको ह्याण्ड ब्यागको तस्वीर सोशल मीडियामा भाइरल भएको छ । उनको हर्म्स हिमालय बर्किन ब्यागको मूल्य २.६ करोड़ रुपैयाँ पर्नेछ । यसमा २४० हीरा जडिएका छन् । करिश्मा कपूरले इंस्टाग्राम अकाउंटमा शेयर गरेको...
लोकसंवाद संवाददाता,   असार २४, २०७६
लोकसंवाद संवाददाता,   असार २४, २०७६


लोकसंवाद संवाददाता,   असार २४, २०७६
जेम्स बांडको १९६५ मा निर्मित एस्टन मार्टिन जीबी कार लिलाम हुने भएको छ । लिलामी गृहले यसको मूल्य ६० लाख डलर (४२ करोड रुपैयाँ ) पाउने अनुमान गरेको छ । यो कारको विशेषता भनेको यसमा मेशीन गन, बुलेटप्रूफ विंड स्क्रीन...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं । नेपाल यु-१९एसिया कपमा छनोट भएको छ । एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिसँगै नेपाल श्रीलंकामा हुन लागेको एसिया कपका लागि छनोट भएको हो । एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको डलासमा १० जुलाईमा दुईवटा पेस्तोल लिलामी हुँदैछन् । तपाईँ अनुमान गर्न सक्नुहुन्छ यसको शुरुवाती मूल्य कति हो । शुरुवाती मूल्यले नै तपाईँलाई चकित बनाउनेछ । यसको शुरुवाती मूल्य नै ६करोड रुपैयाँ रहेको छ । दुबै पेस्तोल...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले जारी एकदिवसीय विश्वकप प्रतियोगिताका चार खेलाडीलाई सुपरस्टार घोषणा गरेको छ । आइसिसीले आफ्नो अफिसियल ट्विटर ह्याण्डलबाट ट्विट गर्दै भारतका रोहित शर्मा, अस्ट्रेलियाका मिचेल स्ट्रार्क तथा एलेक्स क्यारी र इग्ल्याण्डका जोय रुटलाई सुपरस्टार घोषणा गरेको...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) म्यानचेस्टरमा हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिष्पर्धा गर्दैछन् । यी दुई टिम ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन् । तर, यो खेल वर्षाले अवरुद्ध गर्ने सम्भावना छ । मौसम...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
डडेल्धुरा । अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ । अजयमेरु ५ र ६ का अधिकांश गाउँ र...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । वित्तीय नीतिजस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । नीतिमा समेटिने धेरै विषयले बैंक, वित्तीय संस्थादेखि उद्योग तथा वाणिज्यको क्षेत्रलाई समेत प्रत्यक्ष प्रभाव पार्दछ...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ, । लिभिङ विद आइसिटी ले आयोजना गर्न लागेको चौथो संस्करणको आइसिटी अवार्ड२०१९ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । अवार्डको नौ विधामध्ये तीन विधा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड का...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीमाथि छानबिन...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । नेपाल सरकारको पर्यटन विभागको होटेल तथा पर्वतारोहण शाखाले कुनै पनि हिमालहरूमा प्रतिबन्ध लगाउने वा आगामी केही वर्ष आरोहणका गतिविधि रोक्ने र रोकाउने भन्ने कुरा निराधार भएको बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागकाे...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडाैँ ।नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने योजनाअनुरुप जङ्गी अड्डामा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी सो को सहज...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
सर्लाही । प्रदेश नं.२, सर्लाहीको लालबन्दी नगरमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी सम्पन्न गरिएको छ । लालबन्दी नगरपालिका र नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा आत्मनिर्भर युवा परिचालन समाज, लालबन्दीद्वारा शनिबार आयोजित वाङ्मय सङ्गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ । प्रज्ञा भवनमा नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा योगदर्शन, जीनशैली र स्वास्थ्य विषयक विचार गोष्ठी सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै सकेसम्म जीवनमा योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने विचार...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडाैँ ।संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा.वंशीधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान समारोह आयोजना गर्ने भएको छ । दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको छ । पुरस्कार...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौं । राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
इण्डोनेसियाका पर्यावरणविद् र सामाजिक कार्यकर्ताले सरकारविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् । उनीहरूलाई सरकारी कर्मचारी, व्यापारी र कला क्षेत्रका अगुवाको समर्थन प्राप्त छ । काठमाडौं । इण्डोनेसियाको राजधानी जकार्तामा वायु प्रदूषण गम्भीर समस्या बनेको छ । यस वर्षको जुनमा यहाँको...