बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका४ स्थित नयाँ बस्तीका तामाङ/चेपाङ समुदायले सुरक्षित र दीगो आवासको व्यवस्था मिलाइदिन माग गरेका छन् । विसं २०७४ साउन २७ र २८ गते आएको बाढीका कारण उनीहरु घरबारबिहीन बनेका थिए । लाम्पाखा, चुवारपाखा, अजिङ्गरे, चिसापानीलगायत बस्तीका...


लोकसंवाद संवाददाता,   माघ १५, २०७७
भक्तपुर ।माघ महिना बिहानीको चिसोको पर्वाह नगरी यहाँस्थितको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको बताइएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
डोल्पा । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
बारा । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् । सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौँ । शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जलि दिइएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा उहाँहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ९२...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।शुक्रबार र शनिबार चन्द्रागिरि९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि५ र...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ । रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई नाग देवता भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
झापा । झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
जनकपुर । प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ । सिरहा जिल्ला माडर६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्छ । उहाँलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौँ । जन सांस्कृतिक महासङ्घले नेकपा ओली समूहद्वारा माघ २३ गते काठमाडौँमा आयोजना गरिने विशाल जनसभामा विविध सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । नेकपा केन्द्रीय सदस्य, महासङ्घका महासचिव एवम् बागमती प्रदेश इन्चार्ज प्रेमनाथ अधिकारीको अध्यक्षतामा बुधबार बसेको महासङ्घका राजधानीमा...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौँ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ईकमर्श कार्य क्षमतामा...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको ठीक १ वर्ष ६ दिनपछि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्नेवित्तिकै देशैभर कोराना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो । प्रधानमन्त्री ओलीले अबको तीन...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
बझाङ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । छविसपाथिभेरा३ स्थित वान्नीचौर माध्यमिक विद्यालय...