बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
सर्लाही । सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडाँै त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो...


लोकसंवाद संवाददाता,   माघ १६, २०७७
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले समृद्ध...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
काठमाडौं । थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ । दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तरदक्षिण करिडोरअन्तर्गत कालीगण्डकी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
झापा । झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
पवर्त । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका७ घर भई हाल पोखरा महानगरपालिका३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
डोल्पा । दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ । दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
विराटनगर । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
काठमाडौं । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका२ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
काठमाडौँ । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्या भण्डारीले वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेपछि आयोगले त्यसको तयारी थालेको जानाएको छ । तर निर्वाचनका लागि विभाजित अवस्थामा रहेको नेकपा एक भएर निर्वाचनमा सहभागी हुने वा...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौँ । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको छ । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
एजेन्सी । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने स्प्रिङ फेस्टिभल को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
एजेन्सी । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
सुनसरी । सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मूल नारासहित मानव अधिकार र पत्रकारिता तालीम आज यहाँ सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारीका समूह नेपालद्वारा संयुक्त रुपमा आयोजित सो दुई दिने...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत सङ्कलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो । त्यसका लागि नगरभित्रको १०७ टोल विकास संस्थाबाट...