बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
कञ्चनपुर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपालभारत सीमानाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा रहेका नेपालभारतमा सीमानाका खुला गरे पनि यात्रुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको...
लोकसंवाद संवाददाता,   माघ २०, २०७७


लोकसंवाद संवाददाता,   माघ २०, २०७७
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्छ भन्नुभयो ।...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिनु भएको छ । लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराउनुभएको हो । उहाँले नेसनल प्रेस क्लबमा आज गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको राजधानी क्यानबेराबाट विभिन्न...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो । टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घरघरमा पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घरघरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो ।...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
नवलपरासी । ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा जनता आवास कार्यक्रममार्फत् चालू आर्थिक वर्षमा ८० घर निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत जिल्लामा घर निर्माणका लागि चालू आर्थिक वर्षमा तीन करोड ६८ लाख बजेट विनियोजन गरिएको छ...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमामा प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिइएको घटना निन्दनीय भएको बताउनुभएको छ । स्कुल अफ डेमोक्रेसीद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता महरले, लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो । मुुलकका आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटबाट पनि यही माघ २१ गते देशका विभिन्न...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
पोखरा । पोखरा महानगरपालिका१७ रातोपैह्रास्थित मदन आश्रित स्मृतिपार्कमा आज वृक्षरोपण गरिएको छ । पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको सो जग्गामा मानगोट्रीका १० वटा बिरुवा रोपिएको हो । स्थानीयवासीको सक्रियतामा बिरुवा रोप्ने खाल्टा खनिएको थियो भने आवश्यक पर्ने बिरुवा सोही...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
ताप्लेजुङ । स्वच्छ खानेपानीको निर्यात गरी आय वृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने भएको छ । कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी भन्ने नारासहित सो उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा प्रकाशन गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण वैशाख जेठमा हुने १२ कक्षाको परीक्षा यसपटक मंसिर ९...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
कास्की । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
चितवन । कोभिड१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि घुमौँ सौराहा अभियान गरेका थिए । त्यतिबेला...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो...