बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको जनाएको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् । मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र...


लोकसंवाद संवाददाता,   माघ २२, २०७७
सल्यान ।सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ । बागचौर नगरपालिका९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो । दशनामी जातिले प्रयोग गर्दै आएको समाधिस्थलका विषयमा सोही ठाउँमा चिहान बनाउने की सार्ने भन्ने विषयमा...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध)विभागद्वारा २०७७ माघ २१ गतेबुधवार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरियो । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको स्तरीकरणका...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
रुपन्देही । रुपन्देही स्थिततिलोत्तमा नगर पालिकामा रहेका ९ वटा सहकारी संस्थाहरुले एक कार्यक्रम आयोजना गरि एकिकरण गर्ने घोषणा गरेका छन । २ वटा बहुउद्धेश्यीय सहकारी संस्था र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकिकृत भै बचत तथा ऋण सहकारी...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
गरिब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक गरिबका लागि नाना, शनिबारको छाना भएको छ । प्रत्येक शनिबार बिहानैदेखि लाग्ने खुला हाटमा लत्ताकपडा खरीद गर्ने मानिसको अत्यधिक भीडले सुनसान सो ठाउँ अहिले गुल्जार भएको छ...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
दाङ । दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका३ जोगे, ४...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । पाकिस्तानमा कोभिड१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गर्नु भएको छ । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ । अमेजनमा रहेको सम्पत्तिका...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ । उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो । चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड १९ को...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको ९कोभिशिल्ड० खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो । माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
बागलुङ । बागलुङको तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश लेकाली पदमार्ग को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो । बागलुङको घोडाबाँधेदेखि...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उहाँले संविधानको धारा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
पोखरा । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
चितवन । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सोे बङ्गलालाई पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन...