बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
माईखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निश्कासन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । सभाले कम्पनीकाे आईपीओ निश्कासनबारे विशेष निर्णय गर्ने जनाएकाेछ। यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक...


लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुरशेरबहादुर देउवाले २७३३ मत प्राप्त गरीविजयी भएका छन् । देउवाका निकटतम प्रतिद्वन्द्वीडा.शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकोमा ३५ बदर समेत भएको छ । राजनीतिमा दृश्य भन्दा अदृश्य परिघटनाले निर्णायक...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडौं । सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद्बैठकमा पेस गरेको छ । मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८,...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएको डेढ दशक पुग्न लागिसक्यो । १५ जेठ, २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छाडेर निर्मल निवास सरेका थिए । ज्ञानेन्द्र शाहले गद्दी छाडेर...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ । सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दाेस्राे चरणमा चुनाव...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडाैं । नेपाली कांग्रेसमासभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्याउन नसक्दापुनः मतदान हुने भएको छ । भर्खरै सार्वजिनक मतपरीणाम अनुसारसभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
शिक्षा आधारभूत मानवअधिकार हो । हरेक मानिस जन्मिनासाथ प्राप्त गर्ने अधिकारभित्र पर्छ शिक्षाको अधिकार । यही भएर धेरै देशले आफ्ना संविधानमा नै शिक्षाको हकलाई मौलिक हकका रूपमा संरक्षित गरेका हुन्छन् । हाम्रो देशको संविधानमा पनि शिक्षा आधारभूत अर्थात् मौलिक हकको...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले समुन्नत नेपाल :सम्मानित नेपाली बनाउने संकल्प पूरा गर्न...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् । कांग्रेस नयाँ नेतृत्वकालागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले शेयर बिक्रीगर्ने भएका छन् । कम्पनीका संस्थापक शेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको २ लाख १३ हजार १००कित्ता शेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशनगरी जनाएको छ । कम्पनीकासंस्थापक शेयरधनीहरू अशोककुमार अग्रवाल...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारदेखिसुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । मंगलबारदेखिदुवै सदनको अधिवेशन सुरु हुने भएपछि...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ । मोर्चाका अनुसार सोमबार मध्याह्न१२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ ।नेपालको अहितमा रहेको भन्दै उनीहरूले...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
काठमाडौँ । २००७ साल मंसिर २४ गते जननायक प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा जनमुक्ति सेनाले बिना हातहतियार भोजपुरको माल अड्डा कब्जामा लिई जहानियाँ राणा शासनबाट भोजपुरलाई मुक्त गरी जनसरकार घोषणा गरेको थियो । सोही दिनको सम्झनामा मुक्ति दिवस मनाउने गरिन्छ...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
कम्युनिस्ट पार्टीमा विचार र संगठनात्मक प्रणालीलाई लिएर चल्ने दुई लाइन संघर्षलाई सामान्य रुपमा लिइन्छ । कम्युनिस्ट पार्टीले एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा नयाँ एकता जस्ता सिद्धान्तलाई गहिरो रुपमा आत्मसात् गर्छन् भन्ने विश्वास गरिन्छ । विश्वमा नै कम्युनिस्ट पार्टीमा मतभेदहरू...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७८
चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरूको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्ट्स एच डी१ लिएको छ । यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत २६ मंसिर आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरूएक्सन स्पोर्ट्स एच डी१ मा प्रत्यक्ष प्रसारण हुनेछन् । पहिले चाइनिज जिया...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७८
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबारदेखिसुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबदेखिमतदान प्रक्रिया सुरु हुने कांग्रेस...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । १३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्...