बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
देशकै पुरानो पार्टी नेपाली कांग्रेसको१४ औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । कुनै पार्टीको महाधिवेशन त्यसको नीति, विधि र पद्धतिको व्यवस्थापन र नयाँ नेतृत्व चयनसँगै निश्चित अवधिसम्मका लागि विचार तथा पार्टीका कार्यक्रमहरु तय गर्ने सर्वोच्च थलो हो । तर कांग्रेसको महाधिवेशनमा...


लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
साताको पाँचौँकारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ ।नेप्से परिसूचक ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ वटा कम्पनीको६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ६७...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
विद्यालय जीवनदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएकी युवा नेतृ हुन्, उर्मिला थपलिया । २०५३ सालदेखि लगातार २५ वर्षसम्म नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र पछिल्लो समय कांग्रेसको राजनीतिमा उनी लागिरहेकै छन् । यसबीचमा नेविसंघको विद्यालय इकाइ समिति, जिल्ला समिति, विश्व...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखिसुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । वरिष्ठ नेता...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला खेमाको बैठक गौशालामा बसिरहेको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा आउनेबितिक्कै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरुभएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरुभएको हो । शुक्रबारदेखिकाठमाडौंमा सुरुहुने १४औँ महाधिवेशनका...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
कीर्तिमानी आठौँपटकको शहीद स्मारक एडिभिजन लिग च्याम्पियन मनाङ-मर्स्याङ्दी क्लबले ३क्लबलाई घरेलु मैदान पोखरामा आतिथ्यप्रदान गर्ने भएको छ । अखिल नेपाल फुटलब संघ (एन्फा)का केन्द्रीय सदस्य तथा मनाङ-मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका ३खेल पोखरामा खेलाउने निर्णय भएको जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
लमजुङको मर्स्याङ्दी गाउँपालिका- ८भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा ३जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका- ९ सिम्पानीबाट वडा नम्बर- ८ भुस्मेमाथि पिसहिल स्टेसनतर्फ जाँदै गरेको ग१ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १०...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दूर्तआर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरूलाई समयानुकूल बनाउन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेप्सेले बिहीबार २ वटाकम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेलेबिहीबार स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत र आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३अर्बरुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप ३अर्बरुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि ३अर्बरुपैयाँले नै घटेको छ । सोमबारसम्ममा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेदेखि बसेको बैठक केही समयअघि मात्रसकिएको छ । बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि, नेताहरू आफ्नो खेमाबाट एकल उम्मेदवार तय हुन्छ...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्वको बहसले पनि तीव्रता पाएकाे छ । सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित छ भने देउवा पक्षमा लामो समयदेखि सक्रिय रहेका विमलेन्द्र...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
काठमाडौं- लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'जनताको बहुदलीय जनवाद: फरक बहस' र 'असमान पहाडहरू' कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् । 'जनताको बहुदलीय जनवाद: फरक बहस'माथि...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्री हुँदै हाल नेपाली कांग्रेसका महासमिति सदस्य मनोजमणि आचार्य पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसको आसन्न महाधिवेशन र उहाँको उम्मेदवारीका विषयमा लोकसंवाद डटकमले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
विमल स्मृति पुस्तकालयका संरक्षक समेत रहेका पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको बताउनु भएकाे छ। विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयद्धारा आइतबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको मृतिका सुगन्ध शीर्षक कविताले प्रथम पुरस्कार पाएको छ स्वर्गीय कवि गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्ट्रिय कविता महोत्वमा विजेता खतिवडाले नगद २१...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
५ पुस, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका बेला भृकुटीमण्डपमा आयोजित जनसभामा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, म सम्मानित सर्वोच्च अदालतलाई शंका गर्नै चाहन्नँ । तर केपी ओलीको सेटिङलाई...