बैशाख २५, २०८१, मंगलबार

२२१३६ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
३० वर्ष लामो पञ्चायती व्यवस्थामा धेरै समय सत्ताको भोग गरेकाकुलीन वर्गले खोलेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । पञ्चायती व्यवस्थामा पटक पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले यो पार्टी खोलेका थिए । तर सानो स्वार्थ नमिल्दा पनि...
लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८


लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकै स्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकै स्थानमा ल्याउन...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि र पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन् । दशौँमहाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक संजाल ट्विटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन मैले...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५.२८ अंकले बढेर २हजार ६३३.६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ वटा...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
नेकपा एमालेको दसौँ महाधिवेशन निर्धारित समयभन्दा दुई दिनपछि सम्पन्न भएको छ । बन्द सत्रले केन्द्रीय कमिटी चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि 'इलेक्सन' भन्दा 'सेलेक्सन'को बाटोमा गएको महाधिवेशन अन्ततः सर्वसहमति जुटाउन नसकेपछि अध्यक्ष सहत केही पदमानिर्वाचनमार्फत नयाँ केन्द्रीय कमिटी...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनबाट ५ जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मत गणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट रगोकर्ण विष्ट विजयी भएका हुन् । विजयी हुनेविष्टले...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले एक हजार ९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । उपाध्यक्षमा रामबहादुर थापा 'बादल', सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई एक हजार ५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएकाछन् । विश्वासको मत लिने प्रयोजनका लागि अहिले दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५ असोजमाराजीनामा दिएपछि...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेपालमा नेकपा एमाले बलियो सांगठनिक धरातल भएको राजनीतिक पार्टी मानिन्छ । मदन भण्डारीले पाँचौ महाधिवेशनमा अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तबाट निर्देशित एमालेको केन्द्रदेखि गाउँ तहसम्म बलियो संगठन रहेको छ । २०६४ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को देशब्यापी जितले...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
मोरङ । साहित्यकार बाबुराम पोखरेलको मुक्तक सङ्ग्रह गोलढुङ्गो हालै विराटनगरको एक कार्यक्रममा सार्वजनिक भएको छ । उक्त कार्यक्रममा साहित्यकारहरू डा. रूपक श्रेष्ठ, दधिराज सुवेदी, विवश पोखरेल, बलराम पोखरेल, रामकाजी कोनेलगायतको उपस्थिति थियो । कृतिभित्र जम्मा दुई सय एक वटा मुक्तकहरू...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
काठमाडौं ।युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिबको रुपमा नियुक्त गरेको हो। १ कात्तिकमातत्कालिन सदस्य...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेपाली कांग्रेस सुनसरीकाेसभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एकहजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एकहजार तीन सय नाै मत...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् । आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।१०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित ९जना परेका छन् । बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् । जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौ जना परेका छन्...