बैशाख १७, २०८१, सोमबार

२२११६ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७८
नेपाल र कतार महिला क्रिकेट टोलीबीचको ३टी- २०शृंखला आजबाट सुरु भएको छ । ३ मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघिसुरु भएको हाे। नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले...
लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७८
लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको कोटाबाट उनका जेठान (मृत्यु भएकी जेठी पत्नीका दाजु) गजेन्द्र हमाललाई मन्त्री बनाएकाे आराेप लाग्यो। हमालले मन्त्री बनेको ४० घन्टा नबित्दै राजीनामा दिन बाध्य भए । तर शक्ति पृथकीकरणको सिद्धान्त विपरीत...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकामा राजनीति पुर्वाग्रह राखेर काम गर्न थालेको वडा अध्यक्षले आरोप लागाएका छन् । नगरप्रमख अधिकारीले कार्तिक ३० गते राखिएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी)बाहेका दललाइ बोलाए पछि समाजवादीका तर्फबाट ९ नम्बर वडाको अध्यक्ष...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौँ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको लाइफ स्टाइल लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसारप्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चालूआर्थिक वर्षको पहिलो ३महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ । कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७८
पश्चिमा देशले चीनतिर ध्यान दिइरहेका बेला चीनले तिब्बतमाथिको पकड झनै बलियो बनाउँदै लगेको छ । चीनका राष्ट्रपति सी जिनपिङले गत जुलाईमा तिब्बतको भ्रमण गरेका थिए । त्यसलगत्तै चीनले तिब्बतमा सैन्य उपस्थिति र भौतिक संरचनाको निर्माणमा लगानी बढाएको छ । चिनियाँ...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार १.३८ अंकले घटेर २ हजार ६८८.९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा २ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको मृतकको पहिचान...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन् । कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मूल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका २ वटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ । शुक्रबार खटाइएको सशस्त्र...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
नेकपा (एमाले)को १०औँं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जिल्लाबाट सहित एमाले आवद्ध जनवर्गीय तथा पेसागत संगठनले पनि क्रमशः महाधिवेशन प्रतिनिधि चयन गरिरहेका छन् । १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि जनवर्गीय र पेसागत संगठनले धमाधम...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
काठमाडौँ । भोजपुर प्रतिभा प्रतिष्ठानले हरेक दुईदुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०७८ को लागि संस्थाले नाम छनौट गरेको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गीतकार, कवि श्यामतमोटलाई भोजपुर प्रतिभा सम्मान र लेखक...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल लामो स्वास्थ्य उपचारपछि राजनीतिक गतिविधिमा सक्रिय भएका छन् । दिल्लीमा मिर्गौला प्रत्यारोपणपछि काठमाडौँ फर्किएर लामो समय आराम गरेका खनालले शनिवार सुरु भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दस्ताबेज...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा...