बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७८
नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । जबरालाई प्रवेश रोक्न मूल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्कोगेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् ।बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर...


लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७८
सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनका लागि भन्दै उच्च स्तरीय राजनीतिक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक सबै दलबाट २२ जना सदस्य रहने गरी कांग्रेस नेता...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
राजीनामाको दबाबझेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अदालतबाट बाहिरिएका छन् । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ । बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ । धर्ना बिथोलिएपछि नेपाल...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
रुपन्देही ।पेट्राेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागुहुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरूबिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएकोबैंक जनाएकोछ । नबिल बैंक संस्थागत संचार बिभाग आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७८
हामी जतिबेला हेरात सहरबाट बाहिर निस्कियौं, भीडभाड भएको सडकपछि हामीले एउटा लामो र सुनसान हाइवे भेट्यौ । तालिबानका दुई वटा चौकी पार गर्दै अघि बढ्दै गर्दा उनी भनिरहेकी थिइन् अब अफगानिस्तानमा कसले राज गर्ला ? पहिलो चौकीमा भेटिएका लडाकू मिनसार...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
गृहमन्त्री बालकृष्ण खाणले ५दलीय गठबन्धनबिना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन ५दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् । नेपाल महिला संघ रूपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाणले...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । पार्कभित्रको बीपी र पुष्पलालको शालिक एमाले महासचिव ईश्वर पोखरेलले अनावरण गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि शालिक अनावरण...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकामाबुधबार४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
संविधान बनेर नयाँ निर्वाचन भएसँगै देश स्थायित्वको दिशामा जाने जनताको अपेक्षा केबल अपेक्षा मात्र सीमित हुन पुग्यो। देशकोशासन व्यवस्था परिवर्तनका लागि पटक पटक जनताले उत्साहपूर्ण सहभागिता जनाए र दलहरूलाई साथ दिए । तर दलहरू जब सत्तामा पुगे, तब स्वार्थको साँघुरो...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७८
काठमाडौँ । प्रशिद्ध गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको दमदार आवाजमा गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र राजेशपायल राईको सुमधुर सङ्गीत रहेको गीत सुन न म तिमीलाई माया गर्छु सार्वजनिक भएको छ । उक्त गीतमा राजु कार्कीको सङ्गीत संयोजन...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार७९.७९ अंकले घटेर २हजार ७४९.८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ वटा कम्पनीले ११ करोड ९१ लाख ७हजार ७७ कित्ता शेयर खरिद-बिक्री गर्दा...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार २००रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका ३ जनामहिला पक्राउ परेका छन् । बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघलेमंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा २नयाँ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७८
मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निश्कासन गर्ने एजेन्डा पेसहुनेछ । सभामा कम्पनीको...