बैशाख १७, २०८१, सोमबार

२२११६ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले ३दिनदेखि सुनुवाइ रोकिएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर...
लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले मन्त्रिपरिषद्मा आफ्नो भागबन्डा खोजेको विषय बढ्दै जाँदा यतिबेला सर्वोच्च अदालत सबैभन्दा बढी विवादित बन्न पुगेकाेछ । प्रधानन्यायाधीशल अदालतको गरिमालाई कायम राख्न पनि अब राजीनामा दिनुपर्ने आवाज चौतर्फी रुपमा उठेको छ । नेपाल बार एशोसिएसनले...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)७८.८२ अंकले बढेर २ हजार ७५१.७ विन्दुमा पुगेको छ । सोमबारनेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ वटाकम्पनीको ११ करोड ४लाख...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ । सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा भाग खोजेको लगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्नालागि...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६.६१ अंकले बढे २ हजार ६७८.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९४ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८७.६३...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन् । सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ, ओलीले भने । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७८
लोकतान्त्रिक देशमा जनताका अधिकारलाई सुनिश्चित गर्न र न्यायपूर्ण व्यवस्था कायम गर्नका लागि राज्यमा तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको व्यवस्था गरिएको हुन्छ । यी तीनै अंगको काम महत्त्वपूर्ण अन्तर सम्बन्धित र स्वतन्त्र हुन्छन् । शक्ति पृथकीकरणलाई लोकतन्त्रको आत्माका रुपमा व्याख्या...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएकोबैंक जनाएकोछ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचायर रोडीयो क्याफ...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि संचालनमा ल्याइएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ । फर्पिङको जीतमा निरोज श्रेष्ठले ४ गोल गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० ले हराएको हो । यस्तै, गणेश लावतीले ३,...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर २ हजार ५८४.५३ विन्दुमा पुगेको थियो । त्यस्तै, आज नेप्सेमा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तर्क्रिया गरेको हो । अन्तर्क्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी,...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरूमध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले एक्सन लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार बिहान ११ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले...