जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोमामा डिलर दाईको डिसकाउण्ट'नामक अफर सञ्चालन गरिरहेको जनाएकाेछ । यसरीसञ्चालनमा ल्याएकोअफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको जानकारी दिएकोछ...
लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७


लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
बलेवा । स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो । केन्द्रीय प्रसारण लाइनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसापासका गाउँमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत् अवरुद्ध...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
काठमाडौँ । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । झोला...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
एजेन्सी । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
एजेन्सी ।विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ । चीनको वुहानमा...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
कञ्नपुर ।महाकाली नगरपालिका१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गर्नुभएको छ । उहाँले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोष्ट राख्न दान गर्नुभएको हो । सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
पोखरा । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीका...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
स्याङ्जा । स्याङ्जाको वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी स्रोत उपकेन्द्रको स्थापना गरिएको हो । ईलाका प्रशासन कार्यालय वालिङमा...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
हुम्ला । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षालगायतका महत्वपूूर्ण काम प्रभावित भएका हुन्...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
बाँके । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसक्नुभयो । उहाँले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश गरेपनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । उहाँ गुनासो गर्नुहुन्छ, 'छोरीको न लास...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
दाङ । दाङको गढवा गाउँपालिका७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गर्नुभएको थियो । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
काठमाडाैं । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंकलाई विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउने खालका कर्जा प्रवाहका लागि आग्रह गर्नुभएको छ । बैंकको वीरेन्द्रनगर शाखाको आज उद्घाटन गर्दै उहाँले तल्लो वर्गका नागरिक बैंकिङ लाभबाट वञ्चित रहेको...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी...