बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
गलकोट । कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ । घरभाडा तिर्न...
लोकसंवाद संवाददाता,   आश्विन १, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले तपाइँको मास्क खोई ? अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो । जिल्ला...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
प्युठान । प्युठानका पालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । सरुमारानी गाउँपालिकाले पालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरेको छ । स्थानीय जनताले स्वास्थ्य संस्थामै ल्याब सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आर्थिक वर्ष ०७६/०७७...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका२, दोभानस्थित स्वास्थ चौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिलाहरु उत्साहित भएका छन् । घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
चितवन । बर्सातको समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाको समयमा दुःख परेकाहरुलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन शुरु गरेको हो...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
म्याग्दी । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडाैं । आज नेपालसहित विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ । 'सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी' भन्ने मूलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साप्ताहिक रुपमा कार्यक्रम गरी मनाउन थालेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
जुम्ला । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० बढी पुगिसक्दा पनि कर्णालीमा कोही पनि खासै सिकिस्त नभएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले बताउनुभयो । मन्त्री रावलले कर्णालीमा कोभिड१९ सङ्क्रमितमध्ये ९० प्रतिशत निको भएको बताउनुभयो । उहाँका अनुसार ०.२ प्रतिशतको मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
जुम्ला ।जोखिम बस्तीको विपद् व्यवस्थापन समितिले अनुगमनसमेत गरेको थियो । तिला गाउँपालिका७ को घोडेसिन गाउँको बीचैमा पहिरो गएपछि प्रमुख जिल्ला अधिकारी थापासहितको टोली त्यस गाउँमा गएर अनुगमन गरी बस्ती जोखिम भएको ठहर गरेको थियो । घोडेसिनमा ८० घरधुरी छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
जुम्ला । पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ स्तानान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही, कानुनीमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावलसहितको उपस्थितिमा बसेको जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले भिरालो र पहिरोको...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो४० रुपैयाँ दिनु...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
रसुवा । हिमालयकी पुत्री पार्वतीमाता विराजमान रहनुभएको पवित्र कुण्डमा स्नानका लागि धारा निर्माण गरिएको छ । पार्वती माताको दर्शन गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ । पवित्र तीर्थ संरक्षण कार्यक्रमअन्तर्गत स्नानका लागि सहज पार्दै कुण्डको जलले निकास लिएका...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । सिरहाको...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
ललितपुर । ललितपुर महानगरपालिका२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा विचा पूजा गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको हो । करुणामय बुङ्मती फर्केको चार दिनमा कसरी बस्नु भएको छ...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
मकवानपुर । वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य शुरु गरेको छ । हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ...