बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ...
लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
लोकसंवाद संवाददाता,   आश्विन २, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
जाजरकोट । बाढी पहिरोका कारण व्यापक क्षति भएपछि जाजरकोटमा स्वीकृत कोटाभन्दा १७ हजार क्विन्टल चामल थप माग गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत सो परिमाणको चामल पठाउन आग्रह गरिएको छ...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
जाजरकोट । चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र पठाएर तत्काल हवाईमार्गबाट चामल ढुवानी गर्न आग्रह गरेका हुन् । डोल्पोबुद्ध...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
जाजरकोट । उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
महोत्तरी । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश२ मा थप गण सञ्चालनमा ल्याएको छ । प्रदेश२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड लागतमा प्रशोधन...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडाैं । गायक सलिल सुन्दर तुलाधरको आमा स्व.रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारिएको नेपाल भाषको यः मां बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न ११ चैतदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध,...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना सङ्क्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा दुबैलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन्...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तका दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ भने घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
पाल्पामा कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका ७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४६ जनामा कोभिड१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा जारी नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख० बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको छ । सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा...