जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाण्डौँ । नेपाल, सामािजक उत्तरदायित्वकाे निमित्त चिकितसकहरुले २०७६ पुस ६ गतेप्रधानमन्त्री केपी ओली समक्ष एकज्ञापनपत्रबुझाई आणविक हतियार राेकथाम सम्बन्धी सन्धीलाईचालु संघीय सदनबाट यथासिघ्र अनुमोदन गर्नको लागिअपिल गरेकाे छ भने र संघीय सदनको समेत ध्यानआकर्षण गराएकाे छ । प्रस्तुत ज्ञापन पत्रमा...
लोकसंवाद संवाददाता,   पुष ९, २०७६
लोकसंवाद संवाददाता,   पुष ९, २०७६


लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । बुधबार बिहान मौसम विज्ञान विभागले गरेको मापनमा जुम्लापछिकै सबैभन्दा कम तापक्रम आज काठमाडौंमा रहेको छ । बुधबार बिहान ८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडाै । सौन्दर्य प्रतियोगिता 'मिस ग्ल्याम नेपाल'को अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन् । बिभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिनुभएकाे छ । प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
काठमाडौं । पोखरामा जारी पीपीएलमा चितवन राइनोज फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि भिडन्तमा पुगेको हो । चितवन लिग चरणका खेलमा पाँच खेलमा १० अंक जोडदै फाइनल प्रवेश गरेको हो...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
काठमाडौँ । काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी. एन. पन्त फाउन्डेसन नेपाल तथा तराईमा कार्यरत गैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा भएको निःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविर २०७६ पौष ४ र...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
दमक । बसले ठक्कर दिँदा झापाको दमकमा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठानले आगामी माघ १५ र १६ गते राष्ट्रिय गजल महाेत्सव गर्ने भएको छ । पुस ७ गते नेपाल प्रज्ञाप्रतिष्ठानकाे साहित्य पद्य/काव्य विभागकाे संयाेजनमा भएको गजलविज्ञ र अभियन्तासँगको भेटमा उक्त जानकारी गराइएको हो । राष्ट्रिय युवा परिषद्सँगकाे सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
झापा । अत्यधिक चिसो बढेपछि दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्। केही दिन देखि बाक्लो हुस्सुसँगै शीतलहर चलेका कारण दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालय बिदा गरिएको हो। अन्य बिदामा मिलान...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं । महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं । पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार पाँच दिनदेखि प्रतितोला ७१ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँ वृद्धि भएको हो । बजारमा छापावाला सुन...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
पाल्पा । लागूऔषधसहित पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ गर्नेमा हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका बाग्लुङ नगरपालिका १० का १९ वर्षीय विवश मल्ल रहेका छन् । उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
बाजुरा । बाजुराका ९ स्थानीय तहमध्येका पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंके छैनन् । जनप्रतिनिधि आएको अढाइ वर्ष हुदाँ पनि बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं । नेपाल पुलिस क्लवलाई हराउँदै एपीएफ क्लव प्रधानसेनापती अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा सावित्राले ह्याट्रिक गरेपछि अर्को विभागीय क्लब पुलिसमाथि ५२ को जित निकाल्दै एपीएफ उपाधिनजिक पुगेको हो । एपीएफको जितमा अनीता...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
भर्खरै गरिएको एउटा अध्ययनमा दाबी गरिएको छ कि गलत तरिकाले खाने बानी भएका र कुनै काम सही तरिकाले नगर्ने बानीले मोटोपन बढ्न सक्छ, जुन पछि डिमेन्सिया वा मनोभ्रंसको कारण बन्छ । यस कुराको खुलासा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सारा फ्लाउडको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अब मोटरसाइकल चालकलाई स्मार्ट हेलमेटको मद्दतले कुहिरोमा पनि सवारी चलाउन सजिलो हुने भएको छ । यसले चालकलाई अगाडी कुनै गाडी भएको वा आउँदै गरेको छ भन्ने बारेमा जानकारी समेत दिनेछ । स्मार्ट हेलमेटमा रहेको अल्ट्रा सोनिक सेंसरले...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो उत्पादन तथा अपरेटिंग सिस्टम सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई यसमा खोट देखाउन चुनाैती दिएको छ । कम्पनीले सेक्युरिटी बाउंटी प्रोग्राम घोषित गर्दै भनेको छ जसले उसको उत्पादनमा सुरक्षाको बारेमा खोट...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको एक महिलाले आफ्नो हराएको कुकुर खोज्न विमानको प्रयोग गरेकी छन् । विमानको प्रयोग गरेपनि उनको उक्त कुकुर भने फेला परेको छैन । कुकुर फेला पार्नेका लागि उनले आठ लाख रुपैयाँ इनाम दिने घोषणा समेतगरेकी छन् ।...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । भारतको उडिशाका पिंटु बेहेराले चरचित क्रिकेट खेलाडीविराट कोहलीको सबैभन्दा ठूलो फ्यान साबित गर्नका लागि पूरै शरीरमा १६ ट्याटु बनाएका छन् । उनको फोटो हाल शोसल मिडियामा भाइरल भैरहेको छ । उनले ट्याटुमा विराटको उपलब्धि लगायत जर्सी नम्बर...