जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । इंगल्याण्डको बर्नहैमअनसीका एक दम्पतिले आफ्नो नातेदारको मृत्युपछि घर सफाई गर्दा त्यहाँको फोहोर मिडसोमेर नार्टमको रिसाइकलिंग सेन्टरलाई दिए । सेंटरका कर्मचारीले रिसाइकल गर्नु अघि एउटा डिब्बा चेक गर्दा त्यसमा १५ हजार पाउण्ड फेला पारे जसलाई सेन्टरले ईमानदारी देखाउँदै...
लोकसंवाद संवाददाता,   पुष १७, २०७६
लोकसंवाद संवाददाता,   पुष १७, २०७६


लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानलेकविशिरोमणि लेखनाथ पौड्यालको १३६अैँजन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो । प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दैनेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको बताउनु भएकाे...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
शब्दमा समाजवादमा पुग्ने लक्ष्यसहित कम्युनिस्ट सरकारले देश चलाएकाे छ। भन्छ, शोषित,पीडित, विपन्न र श्रमिकका लागि याे सरकार । यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यिनै वर्गकाे नाममा सशक्त प्रतिपक्षकाे भूमिका खेल्ने गफ छाँट्छ । यथार्थमा सरकारकाे आदर्श र प्रमुख प्रतिपक्षकाे भक्ति...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । दक्षिण अफ्रिकाको ओआर टांबो एयरपोर्टमा एक जना १० वर्षीय बालकको टीशर्टमा रहेको सर्पको तस्वीरले अन्य यात्री तथा क्रुमेम्बरलाई असहज हुनसक्ने भन्दै अधिकारीले उक्त टीशर्ट फेर्न लगाएका छन् । आफ्नो परिवारका साथ १७ डिसेम्बरमा न्युजिल्याण्डबाट अफ्रिकाको यात्रामा रहेका...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । चीनको पुलिस विभागले एकै पटक ६ वटा क्लोन कुकुरलाई भर्ती गरेको छ । यी कुकुरहरु करीब तीन महिनाका हुन् । यिनीहरुको जन्म अगस्टमा भएको थियो । पुलिस विभागका अनुसार संसारमा यस प्रकारको प्रयोग यो नै पहिलो हुनसक्छ...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । आगामी वर्ष मंगल ग्रहमा जाने नासाको रोवर यानले मंगलमा प्राचीन जीवनको निशान खोज्ने भएको छ । यसले आगामी मानव मिशनको मार्ग पनि प्रशस्त गर्नेछ । नासाका वैज्ञानिकले रोवरको अनावरण गर्दै यो सार्वजनिक गरेका हुन् । रोवरलाई क्यालिफोर्नियाको...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । पश्चिमी जापानको मिसाटो शहरको ततसुमिजु श्राइन मन्दिर बाहिर मुसाको विशाल प्रतिमा स्थापित गरिएको छ ।यसको उचाई ३ मिटर रहेको छ । सुनौलो रंगको मुसाको हातमा मशाल पनि बनाइएको छ । नयाँ वर्ष २०२० को राशि चिह्न मुसाको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
पाकिस्तानी चलचित्रकर्मी जमशेद महमूदले यसै वर्ष अक्टोबरमा आरोप लगाएका थिए कि एउटा मिडिया घरानाका मालिकले १३ वर्षअघि उनलाई बलात्कार गरेका थिए । त्यस समय जमशेदको उक्त आरोपले निकै तहल्का मच्चिएको थियो । उनले जसमाथि बलात्कारको आरोप लगाए, उनको नाम भने...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
कांग्रेस महासचिव प्रियंका गान्धीले उत्तर प्रदेश सरकारमाथि आरोप लगाएकी छन् कि उसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका जनताविरुद्ध बदला लिनका लागि कारबाही गरिरहेको छ र उनीहरूविरुद्ध गम्भीर मुद्दा दर्ता गरिरहेको छ । गान्धीले मुख्यमन्त्री योगी आदित्यनाथको बदलाभावयुक्त भनाइलाई लिएर उनीमाथि...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
पकिस्तानका पूर्वगृहमन्त्री तथा सांसद अब्दल रहमान मलिक भारतको विरोधका चक्करमा सामाजिक संजालमा ट्रोल बनेका छन् । मलिकले दुई पोर्न स्टारका तस्बीर भारतका पीडित भन्दै शेयर गरेका हुन् । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिको विरोध गर्दै रहमान मलिकले उक्त...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
दाङ्ग । दाङ्गको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताउनु भयो । कारागारमा स्वास्थ्यकर्मी...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
तनहुँ । चिसो मौसम शुरु भएसँगै तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
काठमाडौँ, एजेन्सी । शिर्डीको साईँ बाबा मन्दिरप्रसादालयमा यस वर्ष १.६३ करोड भक्तले भोजन ग्रहण गरेका छन् । यो सङ्ख्या पछिल्लो वर्षको तुलनामा १० लाखले बढीहो । त्यस्तै श्रद्धालुले आफ्नो स्वेच्छाले २० करोड ८० लाख भन्दा धेरै दान समेत दिएका छन्...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
भारतको राजधानी नयाँ दिल्लीमा चिसो अत्यन्त बढेको छ । दिल्ली एनसीआरलगायत पूरै उत्तर भारतमा घना कुहिरोले ढाकेको छ । दिल्ली र यसको आसपासका नोएडा, गजियावाद, गुरुग्राम र फरियावाद सोमबार बिहानैदेखि घना कुहिरोमा छोपिएका छन् । बिहान ७ बजे राजधानी दिल्लीमा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत मेरो मायाले छुन्छ छुुदैन म्यूजिक भिडियो सार्वजनिक भएको छ । योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत मेरो मायाले छुन्छ छुुदैनको म्यूजिक भिडियो सार्वजनिक गिरएकाे हाे। योगेश काजीको सङ्गीतरसङ्गीत संयोजन, एचबीएन...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका२ सानेपा चोक बस्ने राजेश पासवानको कवाडी पसलस्थित जुटको बोरा गोदाममा शनिबार बेलुका आगलागी भई विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, ६...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ स्वयम्भू किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका१ बस्ने २८ वर्षीय विशाल बिष्ट सहित ५ जनालाई नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार बेलुका प्रहरीले...