बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौँ । थापाथली स्थित इन्सिच्युट् अफ म्यानेजमेन्ट् स्टडिज् (आइएमएस) कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आइएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् । विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवम् सहप्राचार्य समेत...
लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
सुनसरी । सुनसरीको कोशी गाउँपालिका८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताउनुभयो । निजी जग्गामा...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
चितवन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
खोटाङ । फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकबाट मङ्गलबारदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ । काठमाडौँस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो । आगामी दिनमा ५० शय्याको क्षमता...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
जुम्ला । खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको छारेस्थित झोलुङ्गे पुल जीर्ण हुँदा मानिस तथा घरपालुवा पशुवस्तुलाई आवतजावत गर्न समस्या भएको छ । विसं २०४५ मा निर्माण भएको सो पुलमाथि हालिएका काठका फल्याक कुहिएर गएको छ । अहिले फल्याक...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
ललितपुर । विस्तारको क्रममा रहेको इमाडोललामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा अहिले सानागाउँ...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौँ । ३ जेठ, २०७५ मा बल्खुस्थित एमालेको पार्टी कार्यालय परिसरमा रहेको जननेता मदन भण्डारीको सालिकअघि र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अणुबमलेसमेत मार्न नसक्ने जिन्को प्रजातिको बिरुवा रोपेर एसियाकै तेस्रो ठुलो कम्युनिस्ट पार्टी...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौं । फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गर्नुभएको छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले सङ्कल्प गर्ने प्राचीनकालदेखिको विधि छ । सङ्कल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
एजेन्सी । क्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । भारतमा गत २४...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाईबलले पनि मद्दत गरेकोे सेनाले...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
एजेन्सी । चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड१९ विरुद्धको खोप कोरोनाभ्याक को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ । चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिस र अन्य अधिकारीहरुले सान्टियागो विमानस्थलमा चिनियाँ खोप...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
झापा । बिर्तामोड१ स्थित पञ्चकन्यामा ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ । स्थानीय समुदायको लगानी र...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
झापा । झापाको शिवसताक्षी९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
ललितपुर । डिशहोमले आफ्ना ग्राहकहरूलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा डिसहोम'गाे'(DishHome GO) सुरु गरे यता २० वटा च्यानल मात्र सञ्चालन भइरहेकोमा, अव देखि७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको जनाएको छ । यससङै डिसहोम'गाे' एपले भिडियो अन डिमान्ड सेवा...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
चितवन । चितवनमा चालू आर्थिक वर्षमा १० हजार ५४८ जना सुत्केरी भएका छन् । जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ३५.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन् । सुत्केरी...