बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
काभ्रेपलाञ्चोक । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको...


लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
हेटौंडा । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
धनगढी । बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गर्नुभयो । हालको कारागार भवनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ । कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो । काठमाडौँ बैठकमा कामपामा कार्यरत...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु । प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरु गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाइफलाइन समेत रहेको पोखरा महानगरपालिका२५ हेमजाखानेपानी मुहानलुम्रेसिदिङ सडक खण्ड ९मनिलाल मार्ग० कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौँ।सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । २०७७ साल फागुन २७ गते बिहिबार सम्पन्न चुनावमाअध्यक्षमा अर्जुन गिरीले ६१ मत ल्याउनु भएकाे थियाे भनेप्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत प्राप्त भएको थियाेखसेकामध्ये तीन मत बदर भएको अकोराबले...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
चितवन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो । पर्यटन...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
जाजरकोट । जाजरकोटडोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तीन...