जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
सोलुखुम्बु । सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशैंअगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु...
लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र)स्थापनाको शुरुआत गरेको छ । परिषद्ले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध नगरबाट केन्द्र स्थापनार्थ योजनाको काम शुरु गरेको हो...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
काठमाडाैं । कोभिड१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
सर्लाही । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
सिन्धुपाल्चाेक । जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाटकात्तिके हुँदै काठमाडौँको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । दशकौँदेखि चौताराबाट काठमाडौँ जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो । उक्त...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो । नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
पोखरा । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रूतीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रू १० सम्ममा किन्ने गर्नुभएको छ । उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ (डिबीएम)प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । डिबीएम...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
काठमाडौँ । अघिल्लो वर्ष अत्यन्त न्यून प्रगतिमा सीमित हुन पुगेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले नयाँ तथा चालू आर्थिक वर्षको सुरुआतमै आफ्नो काम देखाउने नाममा एकदमै असान्दर्भिकशीर्षक र कार्यक्रममा मोटो रकम खर्च गरिएको भनेर आलोचना हुन थालेको छ । कोरोना...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
सर्वोच्च अदालतले ईंटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायत सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेसन को आदेशलाई तोड्नेलाई बेलायत सरकारले १० हजार पाउन्ड अर्थात करिब १५ लाख नेपाली रूपैँयासम्म जरिमाना गर्ने बताइएको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
जापानमा विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८० जना थपिएका छन् । सोही अवधिमा थप ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यो तथ्याङ्कसँगै जापानमा कुल सङ्क्रमितको सङ्ख्या ७९ हजार २६० पुगेको छ भने पानी जहाजमा मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
काठमाडौँ । आफूहरुले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत)विद्यालय शिक्षक युनियन (इस्टु)ले दशबुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः...