जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीरुसँग एक वर्षका लागि सम्झौता गरेको जनाएकाे छ । चितवनकाे भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई...


लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता मौलिक विधि अपनाएर...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७७८ को नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निःशुल्क शुरु...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुने संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताएका छन् । तत्कालीन राष्ट्रपतिविरुद्ध एक महिना पहिले सैनिक बलमा सत्ता विद्रोहको नेतृत्व गरेका कर्णेल गोइटाको घोषणासँगै मालीमा लोकतन्त्र पुनर्स्थापित हुने अपेक्षा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरानविरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो । इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्धहरु...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
नवलपरासी । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली नगरपालिका१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो । बाख्रा चराएर फर्कने क्रममा देवचुली१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । सरकारले १ अक्टोबर (असोज १५)देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ सिम्पानीमा अवस्थित आइसोलेशन कक्षलाई नै २४ श्ययाकोे कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अगाडि आइसोलेशनको व्यवस्थापनको जिम्मा स्थानीय निकायबाट हुने जनाएको थियो । मन्त्रालयको १० लाख...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
एजेन्सी । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ)ले जनाएको छ । पछिललो सात दिन (एक हप्ता)को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ । डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
एजेन्सी ।अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ । ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उहाँका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
बलेवा । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड१९ का बिरामी छैनन् । चैतको १५...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट नेत्री सहाना प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेत्री प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा आज सन्देश जारी गर्दै पौडेलले प्रजातान्त्रिक आन्दोलन र महिला मुक्तिको आन्दोलनमा प्रधानले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । नेपालको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
बझाङ । एकचालीसौँ सामाजिक सेवा दिवस विविध कार्यक्रम आयोजना गरी आज यहाँ पनि मनाइयो । दिवसको यसवर्षको नारा सामाजिक सेवा राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशीलता भन्ने रहेको छ । यसै अवसरमा प्रगतिशिल युवा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
मकवानपुर । मनहरि गाउँपालिका६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको...