जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी...


लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
काठमाडाैं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आफूले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९२० का लागि खोजी पत्रकारितामा संलग्न दुई पत्रकारलाई दिने निर्णय गरेको छ । स्वतन्त्र पत्रकारिताका माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशन तथा...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
चितवन । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी)मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
काठमाण्डौं ।समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै'बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका ११ वनगाइका ७० वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनका अनुसार मिर्गौलाको समस्या भएकी ती...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले एक जनालाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका ११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो । धादिङ जिल्ला...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले बिहीबार साँझ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
नेपालले ६ वर्षदेखि अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यावहारिक सबै विकल्प खोजी गर्न सदस्य देशलाई आह्वान गरेको छ । सार्कमा नयाँ उत्साह उत्पन्न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
काठमाडौं काठमाडौं उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबारथप...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
एजेन्सी । ग्रीसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बिहीबार बताएका छन् । फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटिआरसँग भन्नुभयो, 'फ्रान्सले केही दिन पहिले डढेलो प्रभावित शिविरका ३५० बालबालिकालाई फ्रान्स ल्याउने प्रतिवद्धता...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्न नहुने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घले ४१ आसामाजिक सेवा दिवसका उपलक्ष्यमा जुममार्फत आयोजना गरेको बहस कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सेवाका नाममा...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
मकवानपुर । अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो । गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
वीरेन्द्रनगर । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
बझाङ । जिल्लाको मष्टा गाउँपालिका२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिजुली कामीकी १२ वर्षीया छोरीको...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ । कोभिड१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ...