बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज...


लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
काठमाडाैं । सञ्चारकर्मी ईश्वरी बरालको नरिसाउन होइ सार्वजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको उक्त गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्ट (आरजे)को स्वर रहेको छ । गीतमा राजेन्द्रकै सङ्गीत रहेको छ । उक्त गीतमा प्रेमी प्रेमिकाबीच उत्पन्न हुने...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
गोरखा । धार्चे गाउँपालिका२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उहाँको यही असोज ५ गते नै लडेर मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
एजेन्सी । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो । महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान रहेको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
एजेन्सी ।अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
एजेन्सी ।इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो । देशका २० क्षेत्रमा निर्वाचन भएको र त्यसको भोलिपल्ट मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएको हो...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
एजेन्सी ।रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ । नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
कञ्चनपुर । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो । दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
भाेजपुर ।आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटकपटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
वाग्मती । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ । सम्झौताअनुसारको म्याद समाप्त भएर पटकपटक म्याद थप...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै अध्ययनका लागि आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर कुँवरले एक विज्ञप्तिमार्फत महानगरले दक्षजनशक्ति उत्पादन गर्न अध्ययनलाई...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
लमजुङ । लमजुङ र मनाङको एक मात्र बेँसीशहरचामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका ७ पुवाखोला र वडा नं ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो । निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
मकवानपुर । काठमाडौँ हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदीकुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
बनेपा । पाँचखाल नगरपालिका भित्रका सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ । नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान चञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
कास्की । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि...