बैशाख २५, २०८१, मंगलबार

२२१३६ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो...
लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७


लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
दमौली । एक हप्तादेखि बन्द रहेको शुक्लागण्डकी नगरपालिका४ दुलेगौडास्थित खैरेनी स्वास्थ्य चौकीको सेवा आजबाट शुरु भएको छ । गत भदौ अन्तीम साता स्वास्थ्य चौकीमा परीक्षण पश्चात पोखरा रिफर गरिएकी एक महिलामा पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गतेदेखि स्वास्थ्यचौकीको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवासढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका२ स्थित थारुबासमा कालोपत्रे शुरु गरिएको हो । प्रदेश सरकारको ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
गुल्मी । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्र्सना गरेको छ । दलका प्रमुख सचेतक...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
गुल्मी । इस्मा गाउँपालिका २ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
बागलुङ । बडिगाड गाउँपालिका२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरा पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ । गाडीको क्षमता क्रमशः ३० र १० जनाको भए पनि यात्रुको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
बागलुङ । नेलम्बो नेपालले माछापुच्छ्रेगाउँपालिका७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुन:प्रयोग गर्न मिल्ने एन९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
वीरगञ्ज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं.१०, ११, १२,...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
हुम्ला । नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १०...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान)को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले...