जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
मकवानपुर । मकवानपुरको राक्सिराङ३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पलाँसे...
लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
एजेन्सी ।भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड१९ बाट संक्रमित भइसकेका...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
एजेन्सी ।विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ । चीनको वुहानमा गत...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
कर्णाली । कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
बुटवल । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
एजेन्सी । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ । भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए । तालिबानी सशस्त्र लडाकूले गरेका...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
एजेन्सी ।भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । तीन तल्ले सो भवन...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
बागलुङ । गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
लहान । यातायात व्यवस्था कार्यालय लहान सिरहामा आर्थिक वर्ष ०७६/०७७ मा ११ हजारभन्दा बढी नयाँ सवारी दर्ता भएको छ भने ३१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन सरकारले गरेको लकडाउनका बाबजुद सो कार्यालयमा आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
लहान । सिरहाका विभिन्न स्थानमा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन समिति गठन गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभासचन्द्र दासको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
दमौली । कोभिड१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका४ दुलेगौडाका एकनारायण...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
मकवानपुर । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित हुनुभएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीले विगतमा माओवादीका कट्टर आलोचक थिए । चुनावी तालमेलको केही अघिसम्म माओवादीप्रति तत्कालीन एमालेका अन्य नेताहरूभन्दा फरक फरक कोणबाट आलोचना गर्न रुचाउनेत्यो कुरा सुनेर अधिकांश तत्कालीन एमाले नेताहरू आन्नदीत् हुने गर्थे । २०७४...