जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङअनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नु भएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाएइनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा...


लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
महेन्द्रनगर । एक दशकअघि निर्माण थालिएको सुदूरपश्चिम प्रदेशको महाकाली करिडोरको निर्माण चलिरहेको भए पनि त्यसको शुरुआती खण्डमा पर्ने ११ किलोमिटर सडकको ठेक्कासमेत भएको छैन । कञ्चनपुरको ब्रह्मदेवबाट शुरु हुने भनिएको करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलामा काम चलिरहेको छ तर ब्रह्मदेव...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा चिकित्सा...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा राष्ट्रसङ्घीय विकास कार्यक्रम र बहुआयमिक...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको हो । स्थानीयबासी मायादेवी बुढा भन्नुहुन्छ यहाँका खेतका फाँटहरुमा कालीमार्सी...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
बलेवा । कोरोना कहरका कारण लकडाउन हुनुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै दुई हजारदेखि पच्चीस सय युवा विदेशिन्थे । त्योभन्दा ठूलो लर्को खुला सिमाना हुँदै भारत पस्नेको छ । सामाजिक काम र सेवाभाव भएका युवा कमै भेटिन्छन् । तिनै कम...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
बैतडी । दशरथचन्द नगरपालिका १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । एसओएस बालग्रामका निर्देशक...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
बारा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पुर्याएको छ । अविरल वर्षाले बारामा आठ घर भत्किएको छ भने हजारौँ हेक्टरमा लगाइएको धान...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
काठमाडाैं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि कमिटेड भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
उदयपुर । उदयपुरको बेलका नगरपालिका८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका८ सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताउनुभयो । अहिले...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
रुकुमपश्चिम । रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई ३४ हजार...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
काठमाडौँ । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनुएको छ । महामारीका कारण आप्रवासीहरुले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उहाँले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनुभएको हो । राष्ट्रपति विद्यादेवी...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
जाजरकोट । पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका१ सालतडा र शिवालय गाउँपालिका९ बालुवामा वर्षौँदेखि तुइनको सहारामा वारपार हुँदै आएको छ । दैनिक त्यही तुइनको सहाराबाट स्थानीय वारपार गर्छन् । जाजरकोटको शिवालय गाउँपालिका१ का...