बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७८
सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्युरेन्सको १३ कात्तिकमा बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश...


लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
चन्द्रागिरिहिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालूआर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यस अवधिमा नोक्सानी ४करोड...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
उन्नतिसहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १२ कात्तिकमा बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
एभरेस्ट बैंकले चालूआर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीलाई १०.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेकोबैंकले जनाएकोछ । बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलकाअनुसार मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७८
देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला पार्टीको महाधिवेशनको चटारोमा छन् । सामान्य अवस्थामा हो भने कांग्रेसको महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमितिको कार्यकाल पनि ढेड वर्ष बितिसकेको हुनुपर्नेथियो । तर कोरोना महामारीका कारण विशेष अवस्था देखाउँदै १...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज मार्ग परिवर्तन :विचारभन्दा माथि देशलाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित गरेपछि विवाद देखिएको हो । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३.४अंकले बढेर २हजार ७८२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८.६ अंकले बढेर २ हजार ७६९.१३ विन्दुमा पुगेको थियो । नेप्से बढे...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
साहस ऊर्जा लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड ५लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ पेसगरिएको छ । साथै, प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालूसंसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
विजयादशमीको टीकाको अघिल्लो दिन अर्थात् २८ असोज २०७८ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन (अपानि)- २ सार्वजनिक गर्यो । बहुसंख्यक नेपालीहरू बडादसैँको रमझममा रमाइरहेका बेला कार्य विभाजन सार्वजनिक गर्नुको कारण एउटै थियो, नेता/कार्यकर्ताहरूको असन्तुष्टि तत्काल छताछुल्ल...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
शहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाँक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७८
लोकतान्त्रिक शासन व्यवस्थामा सत्तामा बस्नेहरू जनताका प्रतिनिधि र जनताप्रति उत्तरदायी हुन्छन् भन्ने मान्यत राखिन्छ। जनताप्रति उत्तरदायी बन्न नपर्ने निरंकुश शासन व्यवस्थामा मात्रै सम्भव छ अर्थात् निरंकुश शासकहरू आफूलाई जनताको मालिक ठान्छन् । लोकतान्त्रिक शासन व्यवस्थामा जनताको सेवाबाट मात्रै सत्ताको यात्रा...

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिह्नप्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिह्नप्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख...

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७८
नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले ३दिनदेखि सुनुवाइ रोकिएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर...