बैशाख १४, २०८१, शुक्रबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विरुद्ध केही न्यायाधीश र कानुन व्यवसायीसमेत आन्दोलित बनिरहेका बेला कानुन व्यवसायीहरूको अर्को तप्का प्रधानन्यायाधीश राणाको बचाउमा देखिएको छ । कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियान नाम गरेको कानुन व्यवसायीहरूको समूहले आज एक विज्ञप्ति जारी गर्दै...
लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८


लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । जबराको राजीनामा माग्दै ३ साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ ।आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता, बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वाेच्च अदालत...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
महाधिवेशनमा होमिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमबार बस्दै छ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदै छ । त्यसको...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
नेकपा एमालेको १० औँ महाधिवेशन सुरु हुन अब केही दिन मात्रै बाँकी छ । एमालेको आगामी ५ वर्षका लागि नेतृत्व चयन हुने भएकाले यो महाधिवेशनमा सबैको ध्यान तानीरहेकोछ । केपी शर्मा ओली फेरि पनि एमालेको अध्यक्ष बन्ने निश्चित जस्तै छ...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
काठमाडौँ । हङकङलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका सङ्खुवासभा, खाँदवारिका दाजु गुरुङ 'उपेन्द्रबहादुर कोरङ्गी'लाईसी नामक दोस्रो कथा कृति लिएर आएका छन् । कथाकार गुरुङको उक्त कथा कृति लाईसी शनिवार बत्तीसपुतलीस्थित होटेल तपसमा सभ्यता अनुसन्धान केन्द्रद्वारा आयोजित समारोहमा साहित्यकार तथा निर्वाचन...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
काठमाडौँ । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको जिल्ला कमिटी बिस्तार तथा शपथ ग्रहण भएको छ । सदरमुकाम बाह्रबिसेमा भएको एक कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष साबित्रा भुसालले शपथ गराएकी हुन् । जिल्ला कमिटी बिस्तार कार्यक्रमलाई सम्बोधन गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
नेकपा एमालेले आसन्न १०औँमहाधिवेशनका लागि क्यूआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका- २ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१-००-२त ४९६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । सिमेन्ट...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ । संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज बिहान ११ बजे बैठक बोलाएको थियो । तर, सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न ८७ वटा संघसंस्थाले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारलाई ठोस र स्पष्ट कदम चाल्न माग गरेका छन् । द्वन्द्वपीडितहरूका ४१ वटा, ४० वटा राष्ट्रिय संस्थाहरू र ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूले संयुक्त...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार बिहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
२ मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी)प्रदेश २ सरकारमा सहभागीभएको छ । आइतबारबिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीकारूपमा पद तथागोपनीयताको शपथ गराएका हुन् । महतोलाई उद्योग, पर्यटन,...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७८
आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्न एमालेको १०औँ महाधिवेशन आगामी साता चितवनमा हुँदै छ । यसअघि नै विधान महाधिवेशन गरिसकेका कारण यस पटक एमालेको महाधिवेशनले नेतृत्व चयन मात्र गर्नेछ । जसमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव,...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेकोबैंकले जनाएकोछ ।...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
समाजवादी प्रेस संगठन नेपालले संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमै आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका हातबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई,...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकआह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टीभीतथा आस्था नेपाल टीभीर पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र...