बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेकोबैंकले जनाएकोछ ।...
लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८


लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टीभीतथा आस्था नेपाल टीभीर पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारदेखिती न्यायाधीशहरू इजलासमा फर्किने भएका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
शिवम् सिमेन्ट लि. ले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको जनाएकोछ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा गरी विमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
काठमाडौं । ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्नाग्राहकहरुको थप आवश्यकता पूरा गर्न नबिल एक्स्ट्रा फिक्स्ड डिपोजि (Nabil Xtra Fixed Deposit)संचालनमा ल्याएकोबैंकलेजानकारी गराएकाे छ । नबिल बैंकको संस्थागत संचार बिभागका अनुसार यो खाता...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको 'फुल कोर्ट' बैठक बहिस्कार गरे । त्यसबेला नेपाल बारका कार्यसमिति सदस्यहरूले नै प्रधानन्यायाधीश जबरालाई 'फुट कोर्ट'राख्न आग्रह गरेका थिए । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी- २०अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरुहुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
छिमेक लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
साताको पाँचौँदिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकामा बिहीबार २००रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे १ बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
नेकपा एमालेको दशौं महाधिवेशन यही मंसिर १०१२ गते चितवनमा हुँदैछ । महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन भइसकेका छन् । कतिपय स्थानमा अझै महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रम जारी छ । विधान महाधिवेशन गरेर पार्टीको आगामी ५ वर्षका लागि नीति,...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७८
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त प्रस्तावमाथि मतदान भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको करिब ३ साता पुगेको छ । प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्मा भागबण्डा मागेको आरोप लागेपछि प्रधानन्यायाधीश राणा विवादमा तानिएका हुन् । उनको विरोधमा सर्वोच्चकै सहकर्मी न्यायाधीशहरू आन्दोलनमा छन् । तर, राणाले भने...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७८
काठमाडौँ ।आगामी २०७८ साल मंसिर १८ र १९ गते इलाममा साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७८
प्रदेश १ को प्रदेशसभा बैठक सुरुभएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक सुरुहुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकामा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७८
नेपाल र कतार महिला क्रिकेट टोलीबीचको ३टी- २०शृंखला आजबाट सुरु भएको छ । ३ मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघिसुरु भएको हाे। नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले...