बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदै छ । बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो । पहिलो चरणको मतदानमा सभापतिका ३ उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्र मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट...


लोकसंवाद संवाददाता,   मंसिर १८, २०७८
लमजुङ ।दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धकछ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ ।आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हाे। कम्पनीका अनुसार आयोजनाले दुईसातासम्म परीक्षण...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७८
कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । गण्डकी प्रदेशमा एकहजार एकसय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एकहजार एकसय ६० मतदाता...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७८
कलैया ।समाजवादी प्रेस संगठन नेपालको बारा जिल्ला भेला आज (शनिवार)कलैयामा सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन भएको छ । अध्यक्ष साह नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति सदस्यमा एक कार्यकाल निर्वाचित...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
काठमाडौँ ।प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गगठनकाे प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा (एकिकृत समाजवादी)अध्यक्ष माधव कुमार नेपाललेशिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नहुने पनि बताउनु भएको छ।अध्यक्ष नेपालले भने, 'शिक्षक परिवर्तनका संवाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
शिक्षाको अधिकारसम्बन्धी नेपालकाप्रमुख कानुन र नीतिगत व्यवस्था नेपालको संविधान, २०७२ ले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत रहेको शिक्षाको अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा समावेश गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १५ ले बालबालिकाको शिक्षाको अधिकारसम्बन्धी व्यवस्था गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजाप्रकाशनगरिएको हो । सार्वजनिक नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ए प्लस, ४८ हजार २३९ परीक्षार्थीले ए, ७० हजार एक जना परीक्षार्थीले बी प्लस, ९९...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन्...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
काठमाडौँ ।नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच '८ प्रतिशत नबिल डिबेन्चर २०८५'कोक्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १,०००/-कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता मंसिर १५ मासम्पन्न भयो...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
कोरोना भाइरसले विश्वलाई पछिल्ला दुई वर्षदेखि त्रासमा पारेको छ । म्युटेशन भएको कोरोनाको अल्फा, डेल्टा जस्ता भेरियन्टका कारण आएको दोस्रो लहरको त्रास कम भएलगत्तै फेरि दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भेरियन्टले विश्वभर फेरि अर्को त्रास थपेको छ । दक्षिण अफ्रिकामा...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
विगत दश वर्षदेखि गायनमा निरन्तर लागिपरेकी गायिका मनमा बी. राईको स्वरमा रेकर्ड भएको पछिल्लो गीत हातैमा बाला बोलको गीतको म्युजिक भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट रिलिज भएको छ । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने विश्व शान्ति सम्मेलनमा सहभागी हुन बिहीबा बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश सरकारको आयोजनामा डिसेम्बर ४ र ५ मा सम्पन्न हुने उक्त सम्मेलनका लागि कुलपति उप्रेती...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
नेपालको संविधान, २०७२ ले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षालाई निःशुल्क भनी समग्र विद्यालय शिक्षालाई नागरिकको मौलिक हकको रूपमा उल्लेख गरेको छ । कुनै पनि नागरिकले शिक्षाको अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने ध्येय संविधानको रहेको पाइन्छ । वास्तवमा...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १.८६ प्रतिशतले घटेर २ हजार ५८४.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २३१ वटा कम्पनीको ४७ हजार ८४६ कित्ता शेयर...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । काठमाडौंमा बुधबारदेखिसुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
साताको पाँचौँकारोबार दिन बिहीबारनेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाेछ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकामा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुन प्रति १०...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ । बुधबारदेखिसुरुभएको महाधिवेशनको बन्द सत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति...