बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दूर्तआर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरूलाई समयानुकूल बनाउन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स...
लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८


लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेदेखि बसेको बैठक केही समयअघि मात्रसकिएको छ । बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि, नेताहरू आफ्नो खेमाबाट एकल उम्मेदवार तय हुन्छ...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्वको बहसले पनि तीव्रता पाएकाे छ । सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित छ भने देउवा पक्षमा लामो समयदेखि सक्रिय रहेका विमलेन्द्र...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
काठमाडौं- लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'जनताको बहुदलीय जनवाद: फरक बहस' र 'असमान पहाडहरू' कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् । 'जनताको बहुदलीय जनवाद: फरक बहस'माथि...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्री हुँदै हाल नेपाली कांग्रेसका महासमिति सदस्य मनोजमणि आचार्य पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसको आसन्न महाधिवेशन र उहाँको उम्मेदवारीका विषयमा लोकसंवाद डटकमले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
विमल स्मृति पुस्तकालयका संरक्षक समेत रहेका पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको बताउनु भएकाे छ। विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयद्धारा आइतबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको मृतिका सुगन्ध शीर्षक कविताले प्रथम पुरस्कार पाएको छ स्वर्गीय कवि गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्ट्रिय कविता महोत्वमा विजेता खतिवडाले नगद २१...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
५ पुस, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका बेला भृकुटीमण्डपमा आयोजित जनसभामा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, म सम्मानित सर्वोच्च अदालतलाई शंका गर्नै चाहन्नँ । तर केपी ओलीको सेटिङलाई...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । नेविसंघका पूर्वउपाअध्यक्षसमेत रहेका शाहीले १४औँमहाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
राजनीतिक वृत्तकाअगुवा पुस्तालाई प्रभुराम बस्नेत चिनाइरहनुपर्ने नाम होइन । उनी २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । बस्नेत १८ वर्षसम्म निरन्तर नेपाली कांग्रेस सोलुखुम्बूको सभापति भए । २०३१ सालको सोलु-ओखलढुंगाविद्रोहमा सहभागी हुँदाका जिउँदो शहीद हुन्, बस्नेत । उनै बस्नेतले...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् । वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् । कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि,...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए । 'हरेक माइन्युट...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
डिडिएच सेवादिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिफोन स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रोस्याटलाइट टेलिपोर्टस्थापना गरेको जनाएको छ । अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओलीलाई भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरूरामशाहपथस्थित...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्रसहितको हिन्दुराष्ट्र एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाईदिएका छन् । राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिस्टनेताहरूले...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्ण सबुज...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनको सँघारमा छ । कांग्रेसको महाधिवेशन नीतिभन्दा नेता प्रधान देखिएको छ । त्यसैले स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश हुँदै अब नेतृत्वको होडबाजी केन्द्रमा सुरु भएको छ । कांग्रेसमा नेतृत्वका लागि यस पटक आधा दर्जन नेताहरूको...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन केही दिन मात्र बाँकी छ । विभिन्न तहका अधिवेशन सम्पन्न हुने क्रम जारी छ । केन्द्रीय महाधिवेशनमा नेतृत्वकोआकांक्षा राख्नेहरू पनि क्रमश: खुल्दै छन् । यसबीच चितवनका कांग्रेस नेता दिनेश कोइरालाले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी...