बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १, २०७८
नेपाली कांग्रेसको २ महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मत गणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् । यसैगरी डा.प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले...


लोकसंवाद संवाददाता,   पुष १, २०७८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरफिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखापाँचथरको व्यवस्थापनमा प्रदेश नं. १ स्तरीय लोकबाजा च्याब्रुङ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यू- १९ महिला साफ च्याम्पियनसिपमा पहिलो जीत निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णयकार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । नेकपा एमाले नेतृत्वकाेसरकारले खुलाप्रतिस्पर्धाबाट सदस्य सचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
फरवार्ड रश्मिकुमारी घिसिङ, सविता राना मगर र कुसुम खतिवडाको गोलमायू- १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ । ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र २ गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् । सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
माईखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निश्कासन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । सभाले कम्पनीकाे आईपीओ निश्कासनबारे विशेष निर्णय गर्ने जनाएकाेछ। यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरूको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरूको निक्षेप ३० अर्बरुपैयाँले घटेको छ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएकाे छ। एघारौं बार्षिक साधारण सभा पश्चातबैंकले दिएको जानकारी अनुसारकाठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुरशेरबहादुर देउवाले २७३३ मत प्राप्त गरीविजयी भएका छन् । देउवाका निकटतम प्रतिद्वन्द्वीडा.शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकोमा ३५ बदर समेत भएको छ । राजनीतिमा दृश्य भन्दा अदृश्य परिघटनाले निर्णायक...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडौं । सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद्बैठकमा पेस गरेको छ । मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८,...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएको डेढ दशक पुग्न लागिसक्यो । १५ जेठ, २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छाडेर निर्मल निवास सरेका थिए । ज्ञानेन्द्र शाहले गद्दी छाडेर...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ । सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दाेस्राे चरणमा चुनाव...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७८
काठमाडाैं । नेपाली कांग्रेसमासभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्याउन नसक्दापुनः मतदान हुने भएको छ । भर्खरै सार्वजिनक मतपरीणाम अनुसारसभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
शिक्षा आधारभूत मानवअधिकार हो । हरेक मानिस जन्मिनासाथ प्राप्त गर्ने अधिकारभित्र पर्छ शिक्षाको अधिकार । यही भएर धेरै देशले आफ्ना संविधानमा नै शिक्षाको हकलाई मौलिक हकका रूपमा संरक्षित गरेका हुन्छन् । हाम्रो देशको संविधानमा पनि शिक्षा आधारभूत अर्थात् मौलिक हकको...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले समुन्नत नेपाल :सम्मानित नेपाली बनाउने संकल्प पूरा गर्न...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् । कांग्रेस नयाँ नेतृत्वकालागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ ।...