बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सुदूरपश्चिम प्रदेशको जीतसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ वटाटोलीको टुंगो लागेको हो । यसअघि समूह एबाट प्रदेश १ र...


लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो । राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबारनिर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ । कथा र उपन्यास लेखनमा सकृय लेखक डा.राजु अधिकारीको दोश्रो उपन्यास'धुवाँको तस्बिर' प्रकाशित भएको छ। विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित रहेको छ। विगत दुई वर्ष भन्दा...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ ।नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । यहि पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ । त्रिपुरेश्वर स्थित रहेको नेपाल पाराभेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका वैज्ञानिक प्रयास र प्रविधिहरूको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेकपा (माओवादी केन्द्र) को सातौं महाधिवेशनपछिको पहिलो राष्ट्रिय सम्मेलन पुस १११३ सम्म काठमाडौंमा हुँदैछ । माओवादीले २०६९ सालमा पार्टी विभाजित भएर मोहन वैद्य नेतृत्वमा नेकपामाओवादी बनेपछि सातौं महाधिवेशन सम्पन्नगरेको थियो । नियमित प्रक्रियाअनुसार हो भने माओवादी केन्द्रले २०७४ सालमा महाधिवेशन...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाली कांग्रेस प्रदेश २अधिवेशनमा सप्तरीका २ सहित ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । मधेसी महिलातर्फ पर्साकी किरण कुमारी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
बंगलादेशमा आयोजना हुने बी-जी कराते च्याम्पियनसिप, २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइगरेका छन् । बिदाइकार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थितिथियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बसप संघको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएकाे छ । प्रदेश निर्वाचन समितिका अनुसार अब मतदान प्रक्रिया सुरुगर्न लागिएकाे हाे । मतदान प्रक्रिया सुरुहुने भएपछिउम्मेदवारहरूमतदातासँग भोट माग्न व्यस्त छन् । ७२ सदस्यीय प्रदेश समितिकालागि १७४ जनाको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाल क्रिकेट संघ (क्यान)का ६ जना बोर्ड सदस्यले ४ जना खेलाडीमाथिगरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ जना बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार ४ वटा अध्यादेश स्वीकृत गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्टम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर,...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले ४ वटा अध्यादेशलाई स्वीकृत...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसदेखिसुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाल स्टकएक्स्चेन्ज ( नेप्से)मा ४ वटाकम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेलेबुधबार एनएमबीबैंकको १२.५० प्रतिशत, नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । यी ४ वटै...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आज बुधबारदेखि हकप्रद सेयर निष्कासन गरेकाेछ । बैंकले हाल कायम १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
काठमाडौं ।आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई...