बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको ५ दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार...


लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेकपा क्रान्तिकारी माओवादी नेता सीपी गजुरेलले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारदेखिसुरु भएको आठौँमहाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डास्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर २हजार ५९१.४२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज कोरोबार रकममा पनि बढेको छ । २३१ वटा कम्पनीको ५अर्ब १७ करोड...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ अधिवेशन काठमाडौंमा आइतबारदेखिसुरु भएको छ । महाधिवेशनको विशेष अतिथिका रूपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशन स्थल...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित २टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे ।साविक...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टीकाे आठौँमहाधिवेशनस्थल प्रज्ञा भवनकमलादी पुगेका छन् । आइतबार दिउँसाे१ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपराह्न३ बजे पुर्याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । शनिबार बसेको स्थायी समितिबैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउनेनिर्णयलाई आइतबार बसेकाे...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
चालूआर्थिक वर्ष २०७८/०७९ को पहिलो ४महिनामा विद्युत् चुहावट २.८३ प्रतिशत विन्दुले घटेको छ । नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट विद्युत् चुहावट घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत आ.व.को...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रूपमा प्राप्त भई नसकेको जनाउँदै निर्वाचन प्रक्रिया...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
एसीसी यू- १९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको शारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेपालमा बन्दुकमार्फत सत्ता ल्याउने अठोट गरेर १० वर्षसम्म हिंसात्मक विद्रोह गरेको माओवादी केन्द्रले आज माओको जन्मजयन्तीको अवसर पारेर पार्टीको महाधिवेशन सुरु गर्दैछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । पछिल्ला १५ वर्षमा...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
कास्की । जनकविकेशरी धर्मराज थापाको पोखराको बाटुलेचौर स्थित कविगृहको आँगनमा शुक्रबार सन्ध्याकालीन काव्यअर्चना कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा धर्मराज थापा स्मृति प्रतिष्ठानले शनिवार आयोजना गर्ने गण्डकी क्षेत्रका लोकसंस्कृति र साहित्य विषयक विशेष सङ्गोष्ठीको पूर्वसन्ध्यामा आयोजित उक्त काव्यअर्चना...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
गोरखा।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताउनुभएको छ । शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै...

लोकसंवाद संवाददाता,   पुष १०, २०७८
स्वागत र सम्मानका लागि पहिले अतिथिलाई माला र खादा लगाइदिने परंपरा छ हामीकहाँ । राजनीतिक समारोह होस् या अन्य कुनै कार्यक्रम, सबैमा माला, खादा अनिवार्य जस्तै छ । माला खादा भएन भने त्यो कार्यक्रम मात्र होइन, अतिथिले समेत खल्लो महसुस...

लोकसंवाद संवाददाता,   पुष १०, २०७८
काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति 'अभिवन्द्य'बारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछिएसीसी यू- १९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाईबलियो लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जीतका लागि २९८ रनको लक्ष्य दिएको हो । बंगलादेशकाप्रान्तिक नबिलले अविजित रहँदै १२७ रनको...