बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
एक खेल अगाडि यू- १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जीतको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना...
लोकसंवाद संवाददाता,   पुष १३, २०७८
लोकसंवाद संवाददाता,   पुष १३, २०७८


लोकसंवाद संवाददाता,   पुष १३, २०७८
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो । आजतेजाबी सुनको मूल्य...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ कालागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो । त्यसमा नेपालले दक्षिण एसियाली महिला...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह विभाजन समेत गरिएको छ । सबै समूहले राजनीतिक दस्तावेजमाथि...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबारभएको खेलमा वैकल्पिक खेलाडी विपीन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछिजावलाखेलले सहज जीत...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१.२० अंकले बढेर २ हजार ५९१.४२ विन्दुमा पुगेर कारोबार बन्द भएको...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दैै केन्द्रीय समितिमा १०...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । प्रचण्ड र...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
'सबैमा पहुँच' मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । यससँगै गरिमा विकास...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखिबन्द सत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी संचालन भएको हो । बन्द सत्र संचालन गर्न ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
बजारमा लगानीयोग्य पुँजी (तरलता) अभावसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढ्ने भएको छ ।ब्याजदर पुनरावलोकन गर्नका लागि आन्तरिक छलफल भइरहेको र छिट्टै सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेर समायोजन गरिने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकामा साेमबार१०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो । साेमबार छापावाल...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेपालीमा एउटा उखान छ-'काशी जानु कुतीको बाटो ।'माओवादीमा पछिल्लो डेढ दशकदेखि यो उखान ठ्याक्कै लागू गरिरहेको छ ।माओवादीले आफूलाई क्रान्तिकारी र देशको आमूल परिवर्तनकारी शक्तिका रुपमा ब्याख्या गर्नेगर्दछ । अहिले आएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता उपलब्धी पनि १०...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
भक्तपुर । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण)विभाग तथा साहित्य (मातृभाषा)विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा शनिबार ताम्बा दर्शन, तामाङ भाषा एवम् तामाङ लोक साहित्य विषयक विचारगोष्ठीको आयोजना गरियो । गोष्ठीमा ताम्बा दर्शन, तामाङ मातृभाषा र...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
गण्डकीका लोकसंस्कृति र साहित्य सङ्गोष्ठी सम्पन्नकास्की । पोखराको बाटुलेचौर स्थित जनकविकेशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको संस्कृति विभाग र साहित्य (लोकवार्ता र बालसाहित्य) विभागसँगको सहकार्यमा जनकविकेशरी धर्मराजसावित्री थापा स्मृति प्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरूलाई पढ्न सुझाव दिएका थिए...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनअन्तर्गत बन्द सत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौँमहाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटन सत्र सकिएसँगै भोलिदेखि बन्द सत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार...