बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
एसीसी यू- १९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको शारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो...


लोकसंवाद संवाददाता,   पुष ११, २०७८
गोरखा।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताउनुभएको छ । शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले...

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै...

लोकसंवाद संवाददाता,   पुष १०, २०७८
स्वागत र सम्मानका लागि पहिले अतिथिलाई माला र खादा लगाइदिने परंपरा छ हामीकहाँ । राजनीतिक समारोह होस् या अन्य कुनै कार्यक्रम, सबैमा माला, खादा अनिवार्य जस्तै छ । माला खादा भएन भने त्यो कार्यक्रम मात्र होइन, अतिथिले समेत खल्लो महसुस...

लोकसंवाद संवाददाता,   पुष १०, २०७८
काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति 'अभिवन्द्य'बारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछिएसीसी यू- १९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाईबलियो लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जीतका लागि २९८ रनको लक्ष्य दिएको हो । बंगलादेशकाप्रान्तिक नबिलले अविजित रहँदै १२७ रनको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौँ । बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन सकिने विज्ञ र अधिकारकर्मीले सुझाव एक कार्यक्रममा दिएका छन् । शिक्षामा लगानी र प्रगतिशील कर विषयमा ट्याक्स एड एलाइन्स को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले काठमाडौँमा आयोजना...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमाविभागीय एपीएफ क्लब रन्युरोड टिम एनआरटीले अंक बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को संचित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्तावगरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको बैंकले जनाएकोछ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप मेगा स्मार्ट बैंकिङ को माध्यमबाट समेत प्रयोग गर्न...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
वैकल्पिक सार्वजनिक यातायात कम्पनीको रूपमा आएको पठाओले राइड सेयरिङ बीमा सेवा सुरु गरेको छ । पठाओले एभरेस्टइन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो । राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
एसीसी यू -१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । शारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछिसुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । यता,...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार निर्वाचित भएको प्रमाणपत्र लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा १३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जीत निकालेको छ ।बंगलादेश ढाकाको शहीद सुरावर्दी कभर्ड हलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११-१३ पुसदेखिसुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो । हाल कायम रहेको १७९ केन्द्रीय समितिमा १२० जना थप...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीबैठक आज बिहानबस्ने भएको छ ।११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारेछलफल गर्नबिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्धकोर्टमा उत्रिदै छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो । श्रीलंकाविरुद्धजित निकाले...