बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्बरुपैयाँ बढेको छ । ४८ खर्ब११ अर्बरुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब१९ अर्ब रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब४३ अर्ब रुपैयाँबाट ४२ खर्ब४९ अर्ब रुपैयाँ पुगेको...
लोकसंवाद संवाददाता,   पुष १९, २०७८


लोकसंवाद संवाददाता,   पुष १९, २०७८
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि ३ जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चूडामणि शर्मा र दैलेखका पदम माझीलाई उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस गरेका...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् ।संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
पत्रकारकेपी ढुंगानालाई 'अनलाइन जर्नालिज्म अवार्ड'प्रदान गरिएको छ । अनलाइन पत्रकार संघको ११औँसाधारणसभामा ढुंगानालाई अवार्ड प्रदान गरिएको हो । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई ५० हजार रुपैयाँ राशिको उक्त अवार्डप्रदान...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न संचालकहरूले माग गरेका छन् ।संचालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । आठौँराष्ट्रिय महाधिवेशनको आठौँदिनमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
सुनसरी। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
राष्ट्रिय सम्मेलनका रुपमा प्रचार गरेर अन्तिम समयमा आएर आठौँ महाधिवेशनमा परिणत गरिएको माओवादीको कुम्भ मेला सकिने चरणमा पुगेको छ । सुरुमा १११३ पुस भनिए पनि महाधिवेशनमा परिणत गरिएपछि १११५ पुसमा सक्ने भनिएको थियो । तर निर्धारित भन्दा थप ३ दिन...

लोकसंवाद संवाददाता,   पुष १७, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.)कर्माचार्य, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरूसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको ओलीले दाबी गरेका छन् । अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्द सत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जबाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्द सत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की,...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका महाधिवेशन प्रतिनिधि सामु मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अमूर्त जबाफ दिएर टार्ने प्रयत्न गरेका छन् । गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जबाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनअन्तर्गत बन्द सत्र जारी छ । महाधिवेशनको छैठौँदिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जबाफ दिन सुरु गरेका छन् । दिउँसो १ बजेदेखिसुरु भएको बन्द सत्रमा यसअघि निर्वाचन आयोग, लेखा...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव...