बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
काठमाडौं ।साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । बुधबार...


लोकसंवाद संवाददाता,   पुष ७, २०७८
तिब्बतको बहानामा चीनमाथि दबाब बढाउँदैछ अमेरिका रु अमेरिकाले सोमबार आफ्नो विदेश विभागकी एक वरिष्ठ अधिकारी उजरा जेयालाई तिब्बतका लागि विशेष कोअर्डिनेटर नियुक्त गरेको छ । चीनले भने यो नियुक्तिलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप लिएको छ । उजरा जेया भारतीय मूलकी...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
काठमाडौँ । राजधानीको सिनामंगलमा रहेकोकाठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरूले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेको बाहेक अन्य शुल्क...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
सोमबार शेयर बजारमादोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचक ५६.७३ अंकले बढेर २ हजार ६१५.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीको४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल २अर्ब ३८...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
प्रतिनिधिसभाको बुधबारको बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ, जसमा ४ वटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै, उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने संभावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालू१०औँ अधिवेशनको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासित भएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
मंगलबार दिउँसो सम्पन्न नेपाली कांग्रेस १४औँ महाधिवेशनकोमत गणनामा २ हजार ५२२ मतसहित पार्टीको तराई-मधेससमन्वय विभाग प्रमुख तथा पूर्वमन्त्रीअजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४ हजार ६६७ मत खसेकामा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बूँद राना (लोकबहादुर राना)लाई प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा ५दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका भैरहवाका रानालाई २४ मंसिरमा २४बसेको प्राज्ञ परिषद्को ३८औँ बैठकले...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका अर्बपति उद्योगपति विनोद चौधरी जीत नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा चौधरीले ४ हजार ३०४ मत गन्दा २ हजार २३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारकपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् । सोमबार साँझ रूपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजना हुने एमालेकाे सभालाई सम्बाेधन गर्ने भएका हुन् । ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
काठमाडौँ । साहित्यकार मीरा गोतामेको उपन्यास नितीमाथि समीक्षा गरिएको छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो। साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति 'निती'नारी...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
राजनीतिमा केही यस्ता तिथि मिति हुन्छन्, जसको चर्चा सकारात्मक भन्दा नकारात्मक घटनाक्रमका लागि लिइन्छ । यस्तै दिन मध्यको एकहो, पुस ५ । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधानको मर्मलाई लत्त्याउँदै प्रतिनिधिसभा विघटन गरेका थियो। यो नेपाली राजनीतिमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
मोरङ । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले किरात धार्मिक वन साकेला थान उपभोक्ता समूहद्वारा निर्माण गरिएको ट्रिहाउसको उद्घाटन गनुएभएको छ । कानेपोखरी ७ मोरङस्थीत उधौली पर्वको अवसरमा उपभोक्ता समूहले आयोजना कार्यक्रमबीच प्रदेश प्रमुख खापुङले ट्रिहाउसको उद्घाटन गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
काठमाडौँ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस२०७८ भव्यरूपमा मनाउन नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित मूल समारोह समिति गठन गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतबार बसेको बैठकमा...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्धगरेको छ ।एपीएफले सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोल रक्षक युवा कुरियामाले प्लेइङ सेटमा...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
मुक्तक सागर त्रैमासिक पत्रिकाको आयोजनामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र मुक्तक सागरका...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार रुपैयाँ पाउने भएका छन् । काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौंभित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो । जिल्ला कमिटीका सदस्यहरूमध्येबाट प्रत्येक क्षेत्रमा २...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजूराणा देउवा डेढ सय मतले पछाडि परेकी छन् । ९ जना खुला महिला केन्द्रीय सदस्यको जारी मत गणनामा पहिलो स्थानबाट आरजू१५२ मतले पछाडि छन् । हाल तेस्रो स्थानमा रहेकी आरजूले मतान्तर घटाउँदै लगेकी छन्...