बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्धकोर्टमा उत्रिदै छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो । श्रीलंकाविरुद्धजित निकाले...


लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौँ । प्रदेश नं.२ को अस्थायी राजधानी जनकपुरधाम स्थित आयोजित साना किसान सम्मेलन २०७८ को उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति अभियन्ता आज यहाँ लोकार्पण गरिएको छ । घोप्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन्...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आÏनो खल्ती वालेट लोड गर्न सक्नेछन । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५३ अंकले बढेर २हजार ५२०.२३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहीबार ४अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊआदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सुदूरपश्चिम प्रदेशको जीतसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ वटाटोलीको टुंगो लागेको हो । यसअघि समूह एबाट प्रदेश १ र...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सार्वजनिक शिक्षा प्रदान गर्न र शिक्षामा निजी संलग्नताको नियमन गर्नका लागि राज्यको मानवअधिकार दायित्वसम्बन्धी अबिड्जान सिद्धान्तहरू ९७ मार्गदर्शक सिद्धान्तहरूबाट निर्माण भएका हुन् । यसका अलावा १० विस्तृत सिद्धान्तहरूले मार्गदर्शक सिद्धान्तको समीक्षा र सारांश प्रदान गर्छन् । १० विस्तृत सिद्धान्तहरू मार्गदर्शक...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जीत हासिल गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टीपरित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् । ३०...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो । राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबारनिर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ । कथा र उपन्यास लेखनमा सकृय लेखक डा.राजु अधिकारीको दोश्रो उपन्यास'धुवाँको तस्बिर' प्रकाशित भएको छ। विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित रहेको छ। विगत दुई वर्ष भन्दा...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ ।नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । यहि पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ । त्रिपुरेश्वर स्थित रहेको नेपाल पाराभेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका वैज्ञानिक प्रयास र प्रविधिहरूको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेकपा (माओवादी केन्द्र) को सातौं महाधिवेशनपछिको पहिलो राष्ट्रिय सम्मेलन पुस १११३ सम्म काठमाडौंमा हुँदैछ । माओवादीले २०६९ सालमा पार्टी विभाजित भएर मोहन वैद्य नेतृत्वमा नेकपामाओवादी बनेपछि सातौं महाधिवेशन सम्पन्नगरेको थियो । नियमित प्रक्रियाअनुसार हो भने माओवादी केन्द्रले २०७४ सालमा महाधिवेशन...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाली कांग्रेस प्रदेश २अधिवेशनमा सप्तरीका २ सहित ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । मधेसी महिलातर्फ पर्साकी किरण कुमारी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
बंगलादेशमा आयोजना हुने बी-जी कराते च्याम्पियनसिप, २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइगरेका छन् । बिदाइकार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थितिथियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बसप संघको...