बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७९
काठमाडौं । लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९...


लोकसंवाद संवाददाता,   श्रावण १७, २०७९
काठमाडौँ । मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सुरु भएको छ । सोमवार वाट सुरु भएको क्याम्पेन २१ दिन सम्म सञ्चालन हुने बताईएको छ । क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनहरुलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिका वडा८ द्वारा आयोजित क्रियाशिल सदस्यहरू सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भातृ संगठनहरुलाई आगामी संसदीय निर्वाचन...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा सोमवार बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ विषयक विचारगोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको प्राज्ञिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन युगकवि सिद्धिचरण...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताउनुभएको छ । सोमवार तिलौराकोटको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौँ ।नेपालमा पहिलो पटक क्यारेम च्याम्पियन सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन् । उनले नगद ५० हजार हात पारेका छन् । प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल तेस्रो काभ्रेकाकरण मगर र सान्त्वना ललितपुरका कविन...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौं ।एमाले महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अङ्गीकृत...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौं ।पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
मोरङ ।प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटीलाल माझीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आज स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा उहाँको निधनले कार्यालयले एक असल र...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १ सय ४८ संस्थालाई जरिवाना गराएको छ । राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्धपक्राउ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौँ ।गत आर्थिक वर्ष २०७८७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौँ ।शिवम् सिमेन्टले गरेको निर्माण कर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई रु १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको जनाएको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मचारीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
१४ जेठमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि बनेको संसदीय विशेष छानबिन समितिबाट सफाइ पाएका जनार्दन शर्मा अर्थमन्त्रालय फर्किएका छन् । शर्माको पुनरागमनसँगै एकपटक फेरि राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । २२...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासो तथा समस्याबारे जानकारी लिंदै उहाँले सर्वसाधारणको आम चासोका...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७९
काठमाडौँ । वर्तमान नेपाली समाजमा पुराणको सान्दर्भिकता सम्बन्धी विमर्श गरिएको छ । योगेश्वर स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त विमर्श कार्यक्रममा महापुराणका १८ पुराण सारांशका रूपमा भाव अनुवाद गरेका डा.बद्री पोखरेलले वर्तमान समयमा पुराणको सान्दर्भिकता सम्बन्धी प्रकाश पारेका थए । डा.पोखरेलले नेपालीहरुले...