बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकविरुद्ध एमालेले यतिबेला चर्को स्वर निकालिरहेको छ । महासचिव शंकर पोखरेलले पार्टीको कर्णाली प्रदेशका कार्यकर्ता प्रशिक्षणका क्रममा नागरिकता विधेयकमा आफूहरुको गम्भीर असहमति रहेको भन्दै १६ विधेयकविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । यसअघि शुक्रबार जनकपुर पुगेका माओवादी...


लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर गृह जिल्ला अछाम पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका कुँवरलाई जिल्ला बासीले भव्य स्वागत गरेका छन् । जिल्लाको चौरपाटि गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल र्याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, जनताले...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको जनाकारी दिएकोछ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम गरिमा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
काठमाडौँ । नेपाल अटो मोवाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ काठमाडौँ इन्जिनीयरिङ्ग कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कूल्स कार्यक्रम अन्तर्गतSchools To Track Karting Competition सम्पन्न भएको छ । नासा नेपालअध्यक्ष दशरथ रिसालका अनुसारशनिबार अबेर...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
सर्लाही । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेकोबताएका छन् । पार्टीले सर्लाहीमाशनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
भक्तपुर ।भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाईकिच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हाेभने एक दर्जनभन्दा बढी घाइते भएका छन् । रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
केपी ओलीको उदण्ड रवैया, दम्भ र अहङ्कारसँगै टुक्रिएका कम्युनिस्ट पार्टीहरु कांग्रेसको दम्भसँगै फेरि एक पटक आत्म समीक्षा गर्ने अवस्थामा आइपुगेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ गठबन्धनलाई सिट मिलाउन ठूलै पापड पेल्नुपर्यो । यसको प्रमुख कारण...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
बनेपा । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकासको काममा सबै मिल्नुपर्ने बताएका छन् । बनेपा नगरपालिका अन्तर्गत पर्ने पुन्यमाता करिडोर निर्माणमा अवरोध भएको थाहा पाएपछि सरोकारवाला पक्षसँग सिधै संवाद गर्न शनिबार बनेपा पुगेका मन्त्री चौधरीले भने विकासको काममा सबै मिलौँ...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७९
मलाई सन् २०१९ मा गरेको नर्वेको ओस्लोको याद आइरहन्छ। ३ वर्ष अघिका घटनाहरु सबै मिति र घटना सबै याद नहुन पनि सक्ने बेला भयो तर केही प्रसङ्ग यात्राको र धार्मिक स्वतन्त्रताको उपयोग गर्न थालेको नर्वेको समानताको देश जहाँ इसाइहरुको बाहुल्य...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७९
काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७९
साहित्यिक क्षेत्रमा श्रमिक बरालका नामबाट कलम चलाउनु हुने डा.खगराज बरालको नयाँ गीत 'उषा मेरी उषा'को म्युजिक भिडियो शिक्षा सङ्गीत युट्युव च्यानलबाट साउन २ गते ९जुलाई १८, २०२२० सार्वजनिक भएको छ । अरुणोदय हुने बेलाको झिसमिसे उज्यालामा पूर्व दिशामा अरुणो दयको...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासीतामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएको छ । चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय बिषयक अन्तरक्रिया एंव...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीलाई काम समयमै सकेर इतिहास बनाउन सुझाव दिएका छन् । वालुवाटार परिसरभित्र निर्माणाधिन प्रधानमन्त्री निवासको शुक्रबार बिहान निरिक्षण गर्दै उनले भने, ठेकेदार भनेको सधैँकाममा ढिलाइ गर्ने हो र रु काम समयमा सक्दा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेको अवस्थामा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न, उनीहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णयबाट...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले राजदुत...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौँ, ५ साउन । मेगा बैंक नेपाल लिमिटेडले एकसेएक बचत खाता नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले एकसेएक बचत खाता नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजङ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौं ।ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो...