बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति कर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य सघाइले हस्ताक्षर गर्नुभएको हो । घोराही सिमेन्टले ७९ लाख...


लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदुत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्द्धनका विषयमा विचारविमर्स...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौं ।सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ । मकास अटोमोटिभका जनरल...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौँ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौँ ।बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनि सक्नु पर्नेछ । १०० प्रतिशत हकप्रद निस्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
मोरङ । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
पछिल्लो समयमा देशमा फेरि वाम गठबन्धनको चर्चा ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचन सकिएर प्रदेश र संघीय संसदको निर्वाचनको मिति नजिकिदैं गर्दा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धन निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौं। कवि तथा उपन्यास कार रेखा यादवका हिन्दीमा लेखिएका कविता कृति'धीरे से'र त्यसको नेपाली अनुवाद 'सुस्तरी'को आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालगायत विभिन्न सर्जकहरूले...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सहिदको बलिदानले नै गणतन्त्र आएको बताएका छन् । काठमाडौँको शंखरापुर१ मा नवनिर्मित सहिद किरण दंगाल पार्कको शनिबार उद्घाटन गर्दै मन्त्री चौधरीले गणतन्त्र सहितको नयाँ संविधान ल्याउन सहिद परिवारले ठुलो योगदान गरेको बताएका हुन्।...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
सुनसरी।नेपाल ट्रेड युनियन महासंघकोघटक संगठन अन्तर्गतको नेपाल कृषिमजदुर संगठनको एक भेलालेरमेश भट्टराईको अध्यक्षतामा१५सदस्य रहेकोजिल्ला कमिटी सुनसरी गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) सुनसरी को जिल्ला पार्टी कार्यलयमा भएको भेलालेगठन गरेकाे कमिटिको उपाध्यक्षमासकुन्तला वराइली र गोपाल कठायत, सचिवमा नरेश कठायत,...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)दोलखा काठमाडौ सम्पर्क मञ्चको बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय निर्वाचन समीक्षा सहित आगामी निर्वाचनको रणनीति बारेमा छलफल भएको छ । भेलाले स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै त्यस क्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिने...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पेशागत जीवनको पनि ठुलो महत्व हुन्छ नै । पेसा भनेपछि आफूले गर्ने कामको इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने भन्ने बुझ्नु पर्ने रहेछ । मेरो पेसाको हकमा त शिक्षण नै हो जुन काम औपचारिकरुपमा २०३१ सालबाट सुरु भएको थियो र आजको...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पाँचथर ।गत आर्थिक बर्ष २०७७र०७८ मा पाँचथरमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा पाँचथर जिल्लाको १ नगरपालिका र ७ पालिका गरी ८ स्थानीय तहको कुल...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पाँचथर ।पाँचथरको फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलव भत्ता बापतको रकमविद्यालयलाई बुझाएका छन । फिदिम नगरपालिकाका विपन्न, अशक्त र असहायलाई सहयोग गर्ने उदेश्यले अभियान शुरुवात गरेका छन । उनले पहिलो चरणमा नगरपालिकाबाट पाएको सुविधा बापतको रकम फिदिम...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौं ।ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरी को ९१ औ शृङ्खलामा सहरी विकास मन्त्री मेटमणि चौधरी सहभागी हुनुभएको छ । सिसिआरसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले थारु भाषा, थारु संस्कृती निकै समृद्ध रहेको बताउनुभयो । थारु समुदाय...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको प्रथम सेनापति शिबरामसिंह बस्नेतका छोरा अभिमानसिंह बस्नेतले एकीकरणको समयमा भक्तपुरको साँगाचोक गढीमा वीरगति प्राप्त गर्नुभएको हो । त्यस बेला उहाँका अभिमानसिंह बस्नेत लगायतका छोराहरु पनि सेनामा थिए । अभिमानसिंह बस्नेतले नेपाल एकीकरणमा ठूलो योगदान पुर्याएका...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू विषयक विचारगोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचारगोष्ठीमा सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्त अनुसारको अभ्यास गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन...