बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले राजदुत...


लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
सुर्खेत ।कर्णालीमा श्रम रोजगार कार्यालय स्थापना भएसँगै ५ हजार ५१३ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारका लागि गएको छन् । तथ्याङ्कअनुसार पहिलो आर्थिक वर्ष २०७५/०७६ मा ९२६ जनाले पुनः श्रम स्वीकृती लिएका छन् । आर्थिक वर्ष ०७६/ ०७७ मा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
बजेट वक्तव्यको अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेरको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदीय छानविन समितिमा उपस्थित भएर बयान दिएका छन् । शर्मासँग समितिले करिब साढे ३ घन्टा बयान लिएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कार्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नवनियुक्त राजदूतहरुसँग छलफल गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षाका बिषयमा चासो ब्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका राजदूत दान बहादुर...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माण समयमै सक्न र काममा कुनै पनि बहाना नगर्न निर्देशन दिएका छन् । भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासको स्थलगत निरिक्षण गर्दै मन्त्री चौधरीले संघर्ष समितिका समस्या पनि समाधान होउन्...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
काठमाडौं ।संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थपेको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माण गर्ने क्रममा गत १४ जेठमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
काठमाडौँ ।पालिका स्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् । निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
राजनीति फोहोरी खेल हो भन्ने भनाई सत्य भए त्यो नेपालकै लागि बनेको वाक्यको चरितार्थ हुन थालेको छ ।नेपालका राजनीतिक दलहरुले यसलाई पटक पटक प्रमाणित गरिरहेका छन् । बुधबार एकै दिन राजनीतिमा चर्चा कमाएका, पटक पटक मन्त्री भएका र एक जना...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
ललितपुर ।सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् । सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
पर्सा ।समाजवादी प्रेस संगठन नेपाल पर्साको बीरगंज बसेकोबैठकलेतोकेको मिति भित्र जिल्ला अधिवेशनगर्ने निर्णय गरेको छ । बुधवारसमाजवादी प्रेस संगठन नेपाल पर्साको सम्पर्क कार्यालयमा सम्पन्न भएको बैठकले मधेश प्रदेशको असार १७ गतेबीरगंजमा सम्पन्न भएको बिस्तारीत बैठकले गरेको निर्णय अनुरुप तोकेको मिति...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
रुपन्देही ।भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लिएकाराजश्व संकलनकोलक्ष्य पार गर्न सकेन । कार्यालयलाई भन्सार विभागले यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य दिएकोमाएकखर्ब १५ अर्ब ८७ करोड ८७...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नु भएको छ । प्रविधि मैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरीय र प्रभावकारी ढंगले...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युतकम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । सेयर प्रत्याभूति कर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा. भुषण गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युत्को ५४ लाख...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल ए१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
नेपाली राजनीतिक यतिबेला ठूलो सकस र अन्योलबाट अघि बढिरहेको छ । स्थायी सरकारका लागि जनताले तत्कालीन एमाले र माओवादी केन्द्रलाई दिएको दुई तिहाई नजिकको जनमतको अपमानबाट सुरु भएको नेपाली राजनीतिको अधोगतिको यात्रा अझै लिकमा फर्किन सकेको छैन । केपी ओलीको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ । मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् । नयाँ बन्दै गरेको संघीय संसद भवनमा बानेश्वर भन्दा केके सुविधा छन्...